करण तामाङ -नुवाकोट ।नुवाकोटका नागरिकहरुलाई गिरिजाप्रसाद काेइराला फाउन्डेसनको पहलमा राजधानीबाट नुवाकोट अाइतबार ल्याइएको छ ।
पाँचसाता देखि काेराेना नाेबेल भाइरसका कारण लागू गरिएको लकडाउनकाे समयमा राजधानीमै थन्किएको र दैनिक जीविकाेपार्जन चलाउन कठिनाइकाे चपेटामा परिरहेको नुवाकोट बासिहरुलाई घर फर्कन सघाउने उदेश्यले गिरिजाप्रसाद काेइराल फाउन्डेसनकाे अगुवाइ तथा व्यवस्थापन , नुवाकोटका स्थानीय तहहरुकाे समन्वय र नेपाली काँग्रेस महासमिति सदस्य युवा नेता रमेशकुमार महतकाे सक्रियतामा सञ्चालन गरिएको
नि:शुल्क यातायात अन्तर्गत काठमाडौकाे बाैद्ध , महाराजगन्ज , नयाँ बजार , कलंकी , माछापाेखरीबाट एक दर्जन बसमा झन्डै ६०० जनाकाे हाराहारीमा नुवाकोटे नागरिक नुवाकोट ल्याइएको कुरा नेपाली काँग्रेसका युवा नेता इन्द्र लामाले जानकारी दिनुभएको छ ।

Comments