Skip to main content

Posts

Showing posts from March, 2021

“खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो”-गायक राई

काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताउदै खुवालङ बचाउमा जुटेका छन् । “खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो” भन्दै खुवालुङ भ्रमण गर्न राईले आग्रह गरेका छन् । राईले खुवालुङ बाहिरबाट हेर्दा सामान्य ढुंगा लाग्न सक्छ तर यो सामान्य ढुंगामात्रै नभइ किरातीहरुको तिर्थस्थल , आस्थाको केन्द्र भएको बताएका छन् । राई खुवालुङमा व्यानरसहित पुगेर अभियान थालेका हुन । ८ फागुनमा प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने अभिव्यक्ति दिएका थिए । खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण किराँत समुदाय आक्रोशित भएको छ । यद्यपि प्रदेश दुईका मुख्यमन्त्री शेरधन राईले खुवालुङको भ्रमण गर्दै यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र खुवालुङलाई नफुटाउने बताएका छन् । कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ (नदिको बीचमा रहेको विशाल ढुङ्गा ) हो जसलाई किराँत संस्कृति र परम्परागत इतिहाससंग जोडिएको मानिदै आएको छ । किराँत समुदायका हरेक घर र चुल्होसँग जोडिएको खुवालुङला

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Mitra Nagar Fight in a community Hamlet of fighter  Lost prestige Introduction of civilization . 2. Past time Tried to forget Struck in mind Hunted by memory Cried in a sorrow . 3. Hot ashes Burning from inside  Managing the fire If able to identify the time  Understood of all others. 4. Mahamandal  Fierce kal Bhairab Crowd of people  The fearful statue Worshipped by all. 5. In cold water  Wish to swim Hidden bravery Eating the sweeys of mind Staying waiting for the rotation. 6. When there is forest fire Steamed time  Enemies became fire I remained silent Relatives became flame 7. Twilight evening  Bat flying  Searched its own world Walking wandering  Chased by time. 8 Bitter truth  Bitter for evening  Proved to be real Should leave the arrogance  Great to understand reality . 9. Being flies everything buzzing Embracing anger After growing arrogance  End is sure . - Trans.by Saroj Bogati

सातौं नुवाकोट साहित्य पदयात्रा २०७७ आइतबार सम्पन्न

सातौं  नुवाकोट साहित्य पदयात्रा २०७७ आइतबार सम्पन्न भएको हो। नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको गेटबाट शुरु भएको पदयात्रा लिखु गाउँपालिका वडा नम्बर ३ नागिगढी गुप्तेश्वर पुगेर सम्पन्न भएको हो । पदयात्रामा विभिन्न स्रष्टाहरुले विभिन्न साहित्यीक प्रस्तुति पस्केका थिए । कार्यक्रममा लिखु गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाई लगायतको उपस्थिति रहेको थियो ।

लोक प्रिय गायक जगदीश समलको आवाजमा रहेको ‘तिमी फुल हौ’ बोलको गीत सार्वजनिक

  काठमाडौं । लोक प्रिय गायक जगदीश समलको आवाज बिनय गिरि र रुषा न्यौपानेको अभियनयमा ‘तिमी फुल हौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। गीतमा दीपक बस्नेतको शब्द बलराम समलको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जगदीश समलको स्वर रहेको छ । गीतलाई बिक्रम कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन्। प्रियजन राईको निर्देशन दीपश एस.के.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनय गिरि र रुषा न्यौपानेको अभियनय देख्न सकिन्छ। मोहन कुमार “झिल्लु”ले छायांकन भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । ‘तिमी फुल हौ’ म्यूजिक भिडियो दीपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना। भिडियो हेर्नुहोस :

(वाईसीएल) नुवाकोटको इन्चार्जमा प्रकाश लामा-सुरज चयन

  नुवाकोट । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नुवाकोटको इन्चार्जमा प्रकाश लामा र संयोजकमा दिनेश बोगटी चयन भएका छन् । वाईसीएल नेपालको चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले नुवाकोटसहित विभिन्न जिल्लामा इन्चार्ज र संयोजक चयन गरेको हो । यस्र्तै वाईसीएल रसुवाको इन्चार्जमा दिलिप तामाङ र संयोजकमा विकलाई चयन गरेको हो । त्यस्तै धादिङको इन्चार्जमा चन्द्रवहादुर शिलवाल र संयोजकमा राजाराम रिजाल चयन भएका छन् । सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने वाइसीएलका सचिव पुष्प ओलीले बताए । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १. खैरो आकाश अगेनामा घुसार्दा पोलेको हात ! २. रातो गुलाफ मनमा ढुकढुकी कलिलो गन्ध ! ३. गहिरो रात हतारिएको आँखा जिस्किने जून ! ४. काँचुली फेर्दा भित्रै घुसेछ सर्प झारेछ बिष ! ५. डोरी खसाल्दा पानी नै नभरिने सुख्खा इनार ! ६. असिना खस्दा पात झरेको रुख सेताम्य भुइँ !

तामाङ चिकित्सक समाजले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ४२० जनाभन्दा धेरैले लिए सेवा

  रसुवाको नौकुण्डमा सञ्चालन भएको निःशुल्क स्वास्थ  शिविरमा करिब ४ सय जनाले सेवा लिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन भएको शिविरमा ३ सय ९० जनाले सेवा लिएका हुन् । जसमा पुरुष १ सय ६५ र महिला २ सय २५ रहेका छन् । रसुवा अस्पतालका डाक्टर दिपेन लामाका अनुसार दुर्गम ठाउँमा बसेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । ‘शिविर सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित तथा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने हो’, उनले भने, ‘यस शिविरले डाक्टरद्वारा रोगको पहिचान गर्ने, विशेषज्ञ उपचार दिने, जाँच र उपचार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम भएको छ ।’ शनिबार सञ्चालन भएको शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परीक्षण हाडजोर्नी, आँखा जाँच, दन्त जाँच र महिलाको पाठेघर सम्बन्धी जाँच गरिएको थियो । गाउँपालिकाको विभिन्न ठाउँबाट आएका नागरिकले उक्त सेवा पाएका हुन् । तामाङ चिकित्सक समाज नेपाल, नौकुण्ड गाउँपालिका र बोधीसत्वा विहारको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।  

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Erasing existence Moving forward  Became ash Anger will finish us Wise to bear . 2 Dust and smoke  Running in suffocating Recalled village  Walking by pinching the nose Suffocated shame too. 3. Martyr gate  Standing statue Forgetting ancestors  History won't be erased Bravery must be worshipped . 4. Bagbazar In rush of job Empitied the pocket Lured to bet placed in gambling  Time became victim. 5. Across the himalayas Remembering  pain and sorrows Stream of tear Hamlet covered with snow Tied up dream . 6. Milk of cow Tasty to drink  Supposing to be mother  National animal Worshipped everywhere . 7. Singh of pine trees  Greenery forest  Strange music Time of pindrop silence Clasping darkness . 8. Green meadow  Rolling over on the ground In the bottom of valche The nature climbed down Dropping happiness. 9. Easy way Stopping while walking  Being clever Bolt to obstruct the way Move forward consciously . - Trans.by Saroj Bogati

तामाङ चिकित्सक समाजले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ४२० जनाभन्दा धेरैले लिए सेवा

रसुवाको नौकुण्डमा सञ्चालन भएको निःशुल्क स्वास्थ  शिविरमा करिब ४ सय जनाले सेवा लिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा सञ्चालन भएको शिविरमा ३ सय ९० जनाले सेवा लिएका हुन् । जसमा पुरुष १ सय ६५ र महिला २ सय २५ रहेका छन् । रसुवा अस्पतालका डाक्टर दिपेन लामाका अनुसार दुर्गम ठाउँमा बसेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । ‘शिविर सञ्चालन गर्नुको प्रमुख उद्देश्य भनेको स्वास्थ्य सेवाबाट बञ्चित तथा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा दिने हो’, उनले भने, ‘यस शिविरले डाक्टरद्वारा रोगको पहिचान गर्ने, विशेषज्ञ उपचार दिने, जाँच र उपचार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम भएको छ ।’ शनिबार सञ्चालन भएको शिविरमा साधारण स्वास्थ्य सम्बन्धी परीक्षण हाडजोर्नी, आँखा जाँच, दन्त जाँच र महिलाको पाठेघर सम्बन्धी जाँच गरिएको थियो । गाउँपालिकाको विभिन्न ठाउँबाट आएका नागरिकले उक्त सेवा पाएका हुन् । तामाङ चिकित्सक समाज नेपाल, नौकुण्ड गाउँपालिका र बोधीसत्वा विहारको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।  

Tanka poem-Shreeram Stha

 Tanka poem - Shreeram Stha 1. Germinating betrayal  Steamed heart  Scare proliferated Hard to size Vanishing in a diverged road. 2. Gimmick love Fake love affair Hard to understand Taking enthusiasm  Tried to reach near. 3. Cool weather  Scarching warmth  Frozen smow Trying and trying to throw away Struggle all in vain. 4. Inside the lake Diving suddenly Water splashed Pasted with dirt Water became muddy. 5. In winter season Cooled body Searching warmth Covered with fog Kicking off darkness. 6. While shaking the earth Fear in heart Lost consciousness Peretrating destruction  Circled society . 7. Became past Not able to forget  Being unseen Scratching mind and heart Dark shadow in eye. 8. Spent in hatred Being an eyeball Hard to forget  Frightened by past Love became ghost. 9. Wrong task inspired by selfishness being stupid walking by closing eyes shy by biting tongue. - Trans. By Saroj Bogati

गजल -गङ्गा कर्माचार्य पाैडेल

 गजल गङ्गा कर्माचार्य पाैडेल अझ पनि कति गर्नु सुशानकाे अास यहाँ अड्डामा धाउँदा जान्छ पिडितकाे सास यहाँ भन्छन् भाेली पर्सि अाउनु  भ्रष्ट कर्मचारीहरू घुस पाए क्षणमै हुन्छ फायलहरू पास यहाँ अाैषधिमा समेत कमिसनकाे खेलहुन्छ सरकारी अनुगमन देखिदैन खास यहाँ बढीराछ बेराेजगारी बन्दभाछन् उद्योगहरू हुने भयाे गरिवकाे अब उठीबास यहाँ सरकार पनि छकिछैन याे देशमा खैकुन्नी यस्तै रहे पराईले बनाउँछ दास यहाँ ।

Tanka poem - Shreeram Stha

 Tanka poem - Shreeram Stha 1 . Incomplete journey  Being confused Mind in dilemma  Growing up doubt and confusion  Heart trembled. 2. Nice couple  While declining belief Break up relation  Memory became far away Scared while falling in love. 3. Nasty love  Joining the intimacy connecting life Suffocated warm love  Objection in being blind. 4. In my own way Spent the life Saving prestige Happy environment Selfishness teases. 5. Ghost of earthquake  Running by screaming Disaster committed Shriek everywhere  Should do hand in hand . 6. Cool wind After falling ice sheet Image of water  Nature also surprised  Compelled to think deeply. 7. Open sky Clean environment  In a blue colour  Attack of cloud Stick of hailstone. 8. Cool wind Sitting in the Rest stop Trying to avoid tiredness While blowing clean wind Respiration refreshed. 9 In empty fortune Dare to dream Always curious Connecting in a hurry Love became stranger . - Trans.by Saroj Bogati