Skip to main content

Posts

Showing posts from June, 2020

जापानी शैलीका कटौताहरु - पुष्कर लोहनी/श्रीराम श्रेष्ठ/रामकृष्ण अमर

जापानी शैलीका कटौताहरु   - पुष्कर लोहनी/श्रीराम श्रेष्ठ/रामकृष्ण अमर पुष्कर लोहनी १, मायालु कुवा जाडोको तातो माया गर्मीमा चिसो छाया । २, गहिरो मन जे जस्तो कोचे पनि  माया त रसिलो पो । ३, माटोको पाला तेल खनाएकै हो बल्दै बलेन बत्ती । ४, मुसो डुबेछ पोखरी गनाउँदा उफ्रेछ वाम माछा । ५, धकेली दिँदा थकाउने पहाड  बजारियो खोंचैमा । ६, घचेडी दियौ आँखामा आँखा च्याप्दै जमाएको पानीमा । - श्रीराम श्रेष्ठ  १, अस्तायो घाम नछिप्पिँदैको रात सपना अकास्सियो । २, प्रेमको वास्ना मन छुँदै उडेछ बिर्सन नसकिने । ३, हरियो दुबो पैतलाले कुल्चिँदा आँखा नै तान्न खोज्ने । ४, खहरे खोला  खुट्टा नै डुबाएर खोतल्दै बाटो खोज्ने । ५, आफै जलेर उज्यालो छरिदिँदा मनै सेतो खरानी । ६, मनको पीडा  बुझ्ने कोहि नहुँदा आँसुको थुप्रो खस्दा । - रामकृष्ण अमर १, पुर्खाको चिनो उम्मेको नुवाकोट  इतिहास बोकेर । २, बिहानी लाली घामको झुल्को छिर्दा पग्लेको रातो डाँडो । ३, बन्द आवाज चिस्सिएको वारुद मनभित्रै विस्फोट । ४, मनको कालो भेष बदल्दै जाँदा आफै खसेको ताल्चा । ५, अनौठो मन

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha              1. The bloomed youth Waited at the crossroad Enveloped boredom Betrayal of love . 2. Wandering to quench the thirst Drank blindfolded Smelled odorous          Broken the place. 3. Eyes closed Heart leapt to the core Legal obstructions Accepting the flaw. 4. A still deep pond Dived deeper and deeper Felt blissful and comely Alas! My joys shattered . 5. Lost in jubilance Difficult to forget Eyes missing all memories Left far behind . 6. Suffocated and cornered Due to the intimacy Sought to borrow Time disallowed . 7. Dominant nature Caused coldness Seeking warmth Oven wet . 8. Waited longer Trusted Faith Lamp almost died Knocked the Storm . 9. Worries mounted Exhausted life Melancholic mood Empire of silence . Trans. By Dr. Ravi bhusan singh

साहित्यकार करण तामाङ सायरकाे जापानी हाइकुहरु नेपाली भाषामा

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अाजीवन सदस्य तथा प्रवक्ता युवा साहित्यकार करण तामाङ घ्लान सायर अाफ्नाे लेखनलाई निरन्तरता प्रदान गर्ने क्रममा अाज पनि केही नयाँ जापानी हाइकुहरु नेपाली भाषामा सार्वजनिक गर्नु भएको छ । हेराै उहाँको हाइकुहरु :- १) बेचैनी मन      कुमारीत्वकाे अन्त्य             सम्झेकाे स्वाद । २) बढ्यो जवानी     छातीकाे शिखरमा           यी पापी अाँखा । ३) जिब्रोकाे स्पर्श     घाँटी छाती तिर छ           कुण्ठित चाल । ४) लगाकाे वस्त्र      छुट्टियाे ज्यानबाट              चहाना पूरा । ५) नशालु अाँखा     गहकिलो इसारा           पाएछ माैका । ६) अँधेरी रात    प्रेमी प्रेमीका माया           एकै सयन । साहित्यकार तामाङकाे छ वटा जापानी हाइकुहरु याैनवादी देखिन्छन्  । नेपालमा साहित्यकारहरु मध्ये निडरका साथ याैनवादी रचनाहरु लेख्ने बरिस्ठ साहित्यकार पुष्कर लाेहनी हुनुहुन्छ । उहाँकाे साथसाथै साहित्यकार तामाङ पनि निडरका साथ याैनवादी रचनाहरुलाई अगाडि बढाएको देखिन्छ ।

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha            1. In my dream Carefully watched your shrewdness Caused a panic Worthless love . 2. In the hot pot Poor miserable fish Missed you then Momentary pleasures. 3. A cold frozen night Sleep disobeyed Internal quake stroke Pouring out the pains. 4. Mutual clashes Perfect misunderstanding Weird intentions Diminishing trust . 5. A desire so strong To touch the blue Suppressed massively Ended with a whisper. 6. A lively correspondence Witnessing by self Felt the warmth of love Enjoying the feat . 7. A changed thought Hard labour Time approached Caught the star in hand. 8. Heart felt hurt Wept bitterly Tearless mind Becoming harsh . 9. Fell an illuminated shadow A warm Sun Feeling jubilant A passionate touch. Trans. By Dr. Ravi bhusan singh

डोडोइट्सु कविता - श्रीराम श्रेष्ठ

डोडोइट्सु कविता         - श्रीराम श्रेष्ठ १, मान्छेको जिन्दगीमा सत्यताको बन्धन फराकिलो सोचाई मीठो सपना । २, विचरा चेलीबेटी सपना देख्न खोज्दा लखट्यो समस्याले सधैं त्रसिद । ३, आधा रातको बेला नाता तोडेर गयौ सपना बिथोलिंदा बसे टोलाई । ४, अमिलो पिरो पाउँ चुस्नुसम्म चुसेको टरेन भोक पनि लाटियो जिब्रो । ५, चोरबाटो छिचोल्दै मौका छोप्न खोजेको घोंचिदियो काँडाले चिम्लदै आँखा । ६, जीवनको दौडमा आँखा चिम्ली कुदेको काँडा बाधक बन्दा रोकियो यात्रा । ७, स्वर्गतुल्य जीवन शत्रु बन्छ अँध्यारो खुसी बटुल्ने मोह स्वार्थ अगाडि । ८, लाचारी गतिविधि ठूलो हिस्सा खोज्दामा परेको भोक भोकै निलेछ थुक । ९, गहिरो मायाप्रेम मिलाएर जोडिंदा देखेको हरियाली खुसी अँगाल्दै । १०, आफैंलाई जलाई उज्यालो छर्न खोज्दा भइदियो खरानी कथा बिचित्र । ११, साचिएको सपना सिसा सरी फुटेर बनेको एकलव्य बाँच्न सकस । १२, दुई दिने पाहुना मेजमानीमा रम्दा भुलेको इज्जतले गुमेछ सान ।

बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष ०७७/०७८ को छैटौं नगर सभा बुधबार सम्पन्न।

बेलकोटगढी।बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष ०७७/०७८ को छैटौं नगर सभा हिजो बुधबार सम्पन्न भएको छ ।उक्त नगरले राखेका योजनाहरुमा  (स्वास्थ,कृषि,शिक्षा मुख्य प्राथमिकतामा रहेका छन्) - स्वास्थ चौकी नभएका वडाहरुमा स्वास्थ्य सस्था स्थापना गर्ने - बिपद तथा कोरोना कोषमा बजेट ब्यबस्थापन गर्ने - बर्थिङ सेन्टरलाई थप प्रभावकारि बनाउने - गर्भवती र सुत्केरी महिलाको लागि विशेष कार्यक्रम - बिद्यालयमा इन्टरनेट सहित को कम्प्युटर ब्यबस्थापन गर्ने - शून्य दरबन्दी भएका स्कुलमा शिक्षकको ब्यबस्थापन गर्ने - कृषिमा यान्त्रिकरण र बिशेश अनुदानको ब्यबस्थापन गर्ने - बिदेसबाट फर्केर आएकाहरुबाट उनिहरुले सिकेको सिपको सङ्कल्न गरि उक्त सिपलाई प्रयोग गर्न विशेष कार्यक्रम - पशु बिमा कार्यक्रमलाई निरन्तरता दिने - जोखिममा रहेका हिम्सा पिडित एकल महिला सहयोग कोष स्थापना गर्ने  योजना रहेका छन।

Choka poem - Shreeram Shrestha

Choka poem - Shreeram Shrestha Bhairumkot Debris forming Erasing pride Digging the  history The story of pride Brightening the prowess Among the ninth fort  The highest famous place The hillside Surrounded by all side  Bag in the middle Battlefield  By throwing stones Strike on the enemy Strong heart Keeping the confidence  Remembering the nation Defensive for homeland Gorkhali army  In the garland of unity Demonstration of heroism  Prithvinarayan Dreaming  Trying to stretch the country In the battle Moving forward on your own Pushing the boundaries By being tough On the battlefield Showing Nepalese sword Earned country.          - Trans. By saroj Bogati

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha              1. Stared and stared Angelic appearance Toxic image Began feeling dizzy. 2. Took you in my arms Held closer Oozed the fragrance Warm and deep . 3. Time wondered Shone gleefully Busy , seeking a future Belied the fortune . 4. Your virgin love Filled with exuberance Forgetting the sorrows Catching up the happiness . 5. Pouring aggression Tried to loot the self Hid the fortune A restless heart . 6. Eyes plotted tricks Separate souls Glued emotions Long stood self . 7. Walking a narrow path Fear silently housed in Ran blind- folded Chasing the Wind . 8. Dipped so greatly in self Felt some sort of changes Boiling gestures Bubbles in water . 9. Quite unbelievable Fostered a mighty storm Tried to remain unconscious Sleep itself scared . 10.                                         In course of life With the pace of a boat Diminishing the growth A cross road . Trans. By Dr. Ravi bhusan singh

लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत ‘विदेशी हैकम’ सार्वजनिक

डिल बहादुर लामा-बेलकोटगढी।लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत ‘विदेशी हैकम’ सार्वजनिक भएको छ। संगीत दिवसको अवसर पारेर गीत युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो।  भारतले अतिक्रमण गरेको नेपाली भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) विवादलगायत राष्ट्रियताको विषयमा नेपालीलाई जागरण गराउने भाव बोकेको गीतमा संगीत नारायण दंगालले भरेका छन्। ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ।  गीतको म्युजिक भिडियोमा गायकद्वय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पालीलगायतले अभिनय गरेका छन्। म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन्। देशमा विकसित पछिल्लो घटनाक्रमअनुसार जनतामा राष्ट्रियताको भाव जगाउन गीत ल्याएको गीतकार नेपालले बताए। विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपाली भूमिमाथिको अतिक्रमण तीव्र पारेको, वर्षौदेखि राज्य सञ्चालकबाट नै महत्त्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका विषयमा गीतमा समावेश भएको उनले बताए। भिडियो तल दिएको लिंकमा खोलेर हेर्न नभुल्नुहोला। https://youtu.be/Hw06HOOwNlM

देशमा जङ्गे शासन लागू हुनुपर्छ भन्दै अघोरी बाबा आइपुगे मिडियामा

नुवाकोट ।सत्यको जित हुन्छ भन्दै अघोरी बाबा मिडियामा आएका छन्। थप जानकारीका लागी तल दिएको भिडियो लिंक खोलेर हेर्न नछुटाउनुहोला। https://youtu.be/ZkjjBJ9D6d0

लियो क्लब अफ नुवाकोट परोपकारले गर्यो नयाँ कार्यसमिति चयन

डिल बहादुर लामा-नुवाकोट ।लायन्स  बर्ष २०२०/२१ को लागि लियो क्लब  अफ नुवाकोट  परोपकार ले नयाँ  कार्यसमिति  चयन गरेको छ। मिति २०७७/०३/०९ गते  लियो क्लब  अफ नुवाकोट  परोपकारको अध्यक्ष  लियो प्रकाश रिजालको अध्यक्षतामा बसेको  बैठकले नयाँ  कार्यसमिति  चयन गरेको हो।लायन्स  बर्ष २०२०/२१ को लागि  अध्यक्ष र उपाध्यक्ष पदमा निर्बाचित हुनु भएका लियोहरुको नामावली  निर्वाचन  अधिकृत लियो सुदाम लामिछानेले घोषणा  गर्नुभएको थियोे भने अन्य विभिन्न  पदमा मनोनीत  हरुको नाम नबनिबाचित अध्यक्ष  लियो आमोद नेपालले घोषणा गर्नुभएको  थियोे ।नयाँ कार्यसमितिमा  विभिन्न  पदमा निर्बाचित तथा मनोनीत हुनुभएका लियोहरुलाई  लियो क्लब  अफ काठमाडौं  मिराकल का अध्यक्ष लियो किरण थापा  छेत्री लियो क्लब पिस थाहानगर का निर्बाचित अध्यक्ष  लियो सफल प्रधान छेत्रीय सम्योजकहरु लियो मनिष अर्याल लियो योगेश गौतम लियो सुदाम लामिछाने  लायन्स क्लब अफ काठमाडौं परोपकार का सस्थापक अध्यक्ष पार्बती खरेल पाण्डे तेस्तै जिल्ला उपाध्यक्ष आदर्श  मोहन भट्टराई  तथा जिल्ला  अध्यक्ष  बिनायक पौडेलले शुभकामना मन्तव्य दिनुभएको  थियोे ।लायन्स  बर्ष २०२०/२१ को

नागरिकमुखी कार्यक्रम हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेसले नगरपालिकालाई बुझाइयो ध्यानाकर्षण पत्र।

डिल बहादुर लामा-बेलकोटगढी।नेपाली काँग्रेसले नगरपालिकामा हुने हरेक कार्यक्रम नागरिकमुखी र बिकासको बास्तविक अनुभूति  हुनेगरी बजेट निर्माण गर्न बेलकोटगढी नगरपालिकासंग माग गरेको छ । नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नम्वर २ , प्रदेशसभा ‘क’ प्रदेश समिति र बेलकोटगढी नगर ईकाईले सोमबार नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाउँदै बिकासको नाममा प्राकृतिक स्रोतहरुको दोहन गर्ने प्रबृत्तीको अन्त्य गरिनुपर्ने माग गरेको छ । बालबिकास सहयोगी र बिद्यालय कर्मचारीहरुलाई श्रम ऐन अनुसार पारिश्रमिक उपलब्ध गराईनुपर्ने, क्वारेन्टाईनमा बसेकाहरु सबैको पिसिआर परीक्षण गर्नुपर्ने माग समेत गरेको छ । काँग्रेसका प्रदेश सभापति यादवराज नेपाल र नगर सभापति गोकुलप्रसाद दहालद्वारा हस्ताक्षरित ११ बुँदे ध्यानाकर्षणपत्रमा नगरपालिकाभित्र बेथितीहरु बढ्दै गएको र नागरिकमा स्थानीय सरकारप्रतिको बिश्वास घट्दै गएकाले पार्टी भन्दा माथि उठेर नगर बिकासमा केन्द्रीत रहन आग्रह समेत गरिएको छ ।

Dodoitsu - Shreeram Shrestha

Dodoitsu - Shreeram Shrestha              1. Warm pleasant Time Sat silently Boiling age Kindled the flame . 2. Between the two souls Developed a trust Built a bond Like a boulder. 3. Between the two souls Developed a trust Built a bond Like a boulder. 4. Spoke the muddy heart Tried to steal the dream Scared with the self Becoming helpless . 5. Spoke the muddy heart Tried to steal the dream Scared with the self Becoming helpless . 6. Thought but self Devoted to the core Felt utterly deceived A wonder ! A surprise! 7. A maiden love Approached you Grew a trust Peaked the happiness. 8. Time turned a foe Shrunk the trust Misfortune knocked Restless mind and heart. 9. Attempted to steal thy heart Won thy trust Tried to establish Hoofed the ego . Trans. By Dr. Ravi bhusan singh

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

लियो जिल्ला परिसद ३२५ बि १ नेपालको Education &  Awareness बिभागको बिभागिय प्रमुख जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा लियो लियो क्लब अफ नुवाकोट परोपकार वर्ष २०१९/२० का अध्यक्ष लियो प्रकाश रिजाल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!                       शुभेच्छुक                   डिल बहादुर लामा                        (अध्यक्ष)          श्री शुभ आरम्भ अनलाइन क्लब               नुवाकोट,नेपाल(परिवार)

अब कक्षा १२ लाई मात्र राष्ट्रिय स्तरको परीक्षा कायम गर्ने सरकारको तयारी

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । एसईई खारेज भइसकेको छ । अब कक्षा ११ को परीक्षापनि खारेज गरेर कक्षा १२ लाई मात्र राष्ट्रिय स्तरको परीक्षा कायम गर्ने तयारी सरकारको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रूपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा संघीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए । सरकारले संघीय शिक्षा ऐन ज

सिजो कविता -श्रीराम श्रेष्ठ

 सिजो कविता -श्रीराम श्रेष्ठ                              १, निष्ठुरी मायाजाल डोर्‍याउँदै घिच्चाएछ आँखामा पर्दापर्दै लोप्पा खाँदै पछारिएँ घृणामा बित्यो जीवन बाँच्नलाई लजायो । २, रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी सङ्कट आइपरेमा जुध्नुपर्छ सानले । ३, मिलेको अनुहार तिमी जस्तै परी उस्तै बुझाउँ कसोगरी भन्नलाई आँट छैन कुण्ठामा बाँधेर बस्दा बाँचिएको तेस्रोमा । ४, जलेको मुटुलाई सम्झाउन अति गाह्रो ढलेको मुढासरि छरिएको आफ्नो मन कसरी घिसार्न खोज्छ पागलले सालिकै । ५, सहिद भइदियौ निरङ्कुश ढलाउँदा सम्मान हुनुपर्थ्यो बलिदानी भए पनि अँध्यारो ताण्डव नृत्य देखाउने चटकी । ६, रगत बगाइन्छ राष्ट्र प्रेम स्वीकारेर सबैले अपनत्व लिनुपर्छ आफ्नै सम्झी सङ्कट आइपरेमा जुध्नुपर्छ सानले ।

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha           1. Seeking to be shrewd Haste to catch up the star Failed to obey the system Badly lost the selfs. 2. Passion , Anger ,Avenge Social ills Internal clashes and conflicts Broke the entire affinity. 3. Fully enjoyed the blissful life Time got jealous Life flows on perennially Learning lessons . 4. A game of love A battlefield Willingly surrendered Hiding the Shame. 5. The burning lamp of love Lit together Evergreen jubilance Illuminated the fate. 6. Consuming but self Brightened all sides Bearing the pains The ashed heart . 7. The reminiscence Stood as Present Shook the heart Lost consciousness. 8. The dancing joys The glued love Unforgettable moment Paradise lost . 9. The lonely heart Whom to share Softly spoke the deceived deeds Darkness reigned . 10. The lonely heart Whom to share Softly spoke the deceived deeds Darkness reigned . 11. When troubles approached Sought your assistance Fel

विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ । चार बर्षे स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ । बीएससी प्रथम वर्षको परीक्षा भाद्र, २०७६ मा भएको थियो । प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ । कुल १२४२३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २६६९ जना विद्यार्थी मात्र पास भएका छन्  ।  समाचार आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोस् ।  अब अरु संकायको नतिजापनि क्रमश प्रकाशित हुनेछ । 

Choka poem - Shreeram Shrestha

Choka poem-Shreeram Shrestha    Sweet past Unforgettable Becoming a mirror Around the eyes Becoming a dream Comes to tease When got scared While trying to find shade  I became lonely  Cursing myself  Empty fate  In a pile of disgust When drowning completely  Lost consciousness Becoming corpse  Assuming the life as burden When sitting being shrinking Frightened by myself silent Lake Outrage erupts Being Stunned When the head raised In a panic voice A song  of own pain  Rhythmically Echoed voice  Vomiting the pain With the stream of tears In a melodic way For a long time Crying by screaming. -Trans. By Saroj Bogati

Choka poem-Shreeram Shrestha

Choka poem-Shreeram Shrestha        Being an enemy Corona virus After spreading  The world became terrified For a long time  When  locked down Daily Hard life In a terrible situation Lonely time Fear of boiling When my heart is pounding Hard to handle Of life and death  In a dilemma Fish without water  Burnt heart In the battlefield to win death Searching a company By becoming a collaborator Being all together  Consciousness enhancement  Shrinking mind Embracing the subtlety Embracing Patience Power storage The human race Intelligent creatures In a joint effort  In a excruciating pain  Digested the poison.  - Trans.  By Saroj Bogati

अमृत तामाङको आर्थिक सहयोगमा श्री शुभ आरम्भ अनलाइन क्लबद्वारा राहत वितरण

नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ३ नयाँबस्ती नुवाकोटका युवा समाजसेवा  अमृत तामाङकाे अार्थिक सहयाेगमा शुभ-अारम्भ अनलाइन क्लबले मंगलबार बेलकाेटगढी ३ मा रहात वितरण गरेकाे छ । शुभ-अारम्भ अनलाइन क्लबका अध्यक्ष तथा शुभ- अारम्भ अनलाइन डटकमका प्रधान सम्पादक पत्रकार डिल बहादुर लामा , साेही क्लबका सदस्य अप्सरा तामाङ र नेपाली हाँस्यटेली चलचित्र निर्देशक तथा पत्रकार करण तामाङ घ्लानकाे उपस्थितिमा क्लबले मंगलबार बेलकाेटगढी नगरपालिका वडा नम्बर तीन नयाँ बस्तीका सन्तलाल सुनार , जंगविर सुनार , फूलमाया तामाङ , चिनीमाया सुनार , ललितमान तामाङ , सेतीमाया तामाङ लगायतका  विपन्न घरपरिवारलाई रहात वितरण गरेको हाे । रहात स्वरुप दाल ,चामल , तेल लगायतका खाद्यान्न सामग्रीहरु प्रदान गरिएको छ । लकडाउनसँगै बर्खाकाे याे समस्याको बिचमा रहात सामग्री प्रदान गरिएकोमा समाजसेवी अमृत तामाङ , अप्सरा तामाङ , अध्यक्ष डिलबहादुर लामा , करण तामाङ घ्लान लगायत शुभ-अारम्भ अनलाइन क्लबका सम्पूर्ण टिम प्रति स्थानीयले खुसी व्यक्त गरेका छन्  ।

Dodoitsu - Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha              1. In the colourful world Sharing silently with self Suppressed desires Turned dead and stone. 2. In the daily life Miseries walk in as guest Isolated in the cave Worries forgotten . 3. Tragic time Beloved turned a foe Tried to pour out the furies A huge gap enlarged . 4. Positive thoughts Auspicious message Stood honest Dead sure to win the lost pleasures . 5. Whirled a hurricane A life of nightmares Difficult to imagine A threadless orphan kite. 6. Growing clashes Heart full of doubts Scared but of the self Enemies , you are the fear . 7. Fair angelic appearance Enticing gravely invitation Boiling blasting heart Nothing , but the Age. 8. Fair angelic appearance Enticing gravely invitation Boiling blasting heart Nothing , but the Age. 9. The pains and plights Scared with fear unknown Heart becoming cowardice Suppressed joys . 10. In the course of life Opted the tougher one Accompanyin

वडा अध्यक्षको उपस्थितिमा बराफेदी युवा क्लबद्वारा दिप-प्रज्वलन

नुवाकोट।शनिबार  नेपाल सरकारबाट  नेपालको नयाँ नक्सा  सम्बन्धि  संविधान संशोधन  विधेक  पारित भएको खुशियालीमा देशका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएका थिए।त्यस्तैगरि लिखु गाउँपालिका-१,बराफेदी,नुवाकोटका बराफेदी युवा क्लबका युवाहरूद्वारा समेत दिपप्रज्वलन  आयोजना गरिएका  थिए।देशको नक्साले नयाँ स्वरुप फेरिएको भन्दै खुशियालीमा युवाहरुले  नेपाल सरकारदप्रती सकारात्मक टिप्पणी गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको हो।नेपाल सरकारले निशान छाप लगायतका सिमानाका विषयमा गरिएका  कार्यहरुका बारेमा छलफलका साथमा दिप प्रज्वलन गरिएको क्लबका सदस्य  राजेश थापा मगरले जानकारी दिनु भएको छ। उक्त कार्यक्रममा क्लबका अध्यक्ष शैलेन्द्र प्रकाश आचार्य ,सोही  वडाका वडा अध्यक्ष नरहरी पाण्डे  लगायतका स्थानीय युवाहरुका बाक्लो उपस्थिती रहेको समेत उहाँले बताउनु भयो।

सिजो-श्रीराम श्रेष्ठ

सिजो                                                     - श्रीराम श्रेष्ठ                               १, विद्रोही हुनुपर्छ अन्यायमा आफू पर्दा सानले बाँच्नैपर्छ हटाउँदै थुप्रो जति बचेर आफू उभिँदा मृत्यु पनि तर्सिन्छ । २, दृढता लिनुपर्छ समालेर आफैलाई बुझेर इतिहास खोज्नुपर्ने गोरेटोमा आफैंले खोजेको गाथा सुनाउनु बेस्सरी । ३, मान्छेले चाहदामा सबै थोक कहाँ हुन्छ घृणाले थिचेपछि लाजमर्दो भइदिन्छ इमान बेचिदिएमा आफै पनि रहन्न । ४, डुबुल्की मार्दामार्दै थाकिएको तिम्रो आँखा किनारा खोज्दाखोज्दै सिङ्गो रात भूइँभरि आत्तिँदो लहड मेरो सकिएन आँटले । ५, डरले सातो गयो मुटु छाम्दा ढुकढुकी समाल्नै गाह्रो थियो आफ्नो ब्यथा सम्झिएर चिम्लेर सोचिरहँदा आफैदेखि तर्सेको । ६, चट्टान जस्तै बनेँ सधैँ जसो इमान्दार लोभले नैतिकता सिध्याउँछ सबैतिर जिन्दगी दुई दिनको बुझ्नुपर्छ आँखाले ।

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha          1. Soaring ego Devoured by anger Comprehends things in time Governs one's self . 2. Seeing the beauteous flowers Impatient to pluck Felt a sharp stung Soothing with spit . 3. Mounting interests Emerging like streams Becoming a gung ho Met with a vacuum . 4. Insidious your heart Invited this worst Seeking sympathies Shed crocodile tears . 5. Mounting interests Emerging like streams Becoming a gung ho Met with a vacuum . 6. Insidious your heart Invited this worst Seeking sympathies Shed crocodile tears . 7.                                                  A world of emotional feat Haste to taste Eden's apple Emptied within and gave in Swallowed spit with a sigh . 8. Placed in the core Took you as my own You stung and scratched Bursted the bruises . 9.                                                A time full of tide Provoked the senses Mustered the courage Ah ! Failed to feel thy

खेल मैदान सबै खेलप्रेमीहरुका लागि पाएक नभएको भन्दै सम्झौता रोक्न माग

बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ केउरेनीको त्रिशुली खोला किनारमा निर्माण गर्न लागिएको खेल मैदान सबै खेलप्रेमीहरुका लागि पाएक नभएको भन्दै सम्झौता रोक्न माग गरिएको छ । नगरपालिकाका स्थानीय, राजनीतिक नेतृत्व, समाजसेवी, खेलाडी लगायतले निर्णय तत्काल रोक्का नगरे सशक्त विरोधको चेतावनी दिएका छन् । शुक्रबार ४२ जनाको हस्ताक्षर सहित तत्काल निर्माण कार्य अघि नबढाउन नगर प्रमुखसँग माग गरेका छन् । नगरपालिकाकै लागि निकै महत्वपूर्ण उक्त परियोजना खोला किनारमा नभई सबैलाई पायक पर्ने व्यवस्थित स्थानमा निर्माण गर्न आवश्यक रहेको बताइएको छ। खोला किनारमा मैदान निर्माण गर्दा वर्खामा बगाउने सम्भावना निकै रहेको र सो स्थानमा मैदान निर्माण गर्दा हिन्दुहरुको आस्थाको पन्चेश्वर महादेब ,सुन्दरा देबिमाइ मन्दिर र मरणपाटी समेत भत्काउनुपर्ने भएकाले त्यसलाई अन्यत्र सार्नुपर्ने माग छ। त्यस्तै खेल मैदान निर्माण गर्न एकलौटी समिति गठन गरिएकाले पुनः नगरबासीहरुको भेला गरी सर्वसम्मतबाट प्रस्ताव आएको स्थानमा उक्त खेलमैदान निर्माण गर्न उनीहरुको माग छ । सरकारको ‘एक नगरपालिका, एक एक खेल मैदान’ निर

पुर्व अर्थमन्त्री डा.रामशरण महतद्वार स्वास्थ्य सामाग्री वितरण

नुवाकोट ।पुर्व अर्थमन्त्री डाक्टर महतद्वारा क्वारेन्टाइन ब्यवस्थापनकाे लागि स्थानीय तहलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ। नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत ज्युले केहिदिन यतादेखि नुवाकोट जिल्लामा बिदेशवाट र जिल्ला बाहिरवाट भित्रने जनतालाई सरकारले क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि क्वारेन्टाइनमा रहेका र अन्य जनताकाे कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिका स्थरमा पुगेर अध्यक्षहरुसङ्ग भेटि जानकारी लिएका छन् ।नेता महतले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाउँपालिकाका प्रमुखहरुसङ्ग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन सबै गाउपालिका प्रमुखहरुलाइ र स्वास्थचौकि उप-स्वास्थचौकि ,सामुदायिक अस्पताल आयुर्बेद अस्पताल ,गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् । यसै सन्दर्भ मा काँग्रेस नेता महतले जिल्लाको बिभिन्न गाउपालिका रहेकाे क्वारेन्टाइनका

Choka poem - Shreeram Shrestha

Choka poem-Shreeram Shrestha               life journey Accepting a mistake  Biting the tongue  In the race of life  Being blind followers In a protected prestige Seen pride Suffocated in shyness Became opened Roaring in appearance By becoming blind Trying to climb the peak  The broken kite The lost scene The lost consciousness Being helpless While trying to stand Frightened by seeing Giving Consolation While trying to drag oneself The heart didn't understood By rubbing black powder Expressing Shame Self-loathing  Becoming restless  Remembered the lost pride The tormented mind Game of battlefield The lost warrior When it gets scattered  Remembered it as a conspiracy dance. Trans by Saroj Bogati

बेलकोटगढी-४मा क्वारेन्टाइनमा बसेकाहरू आरडिटि नतिजा नकारात्मक

बेलकोटगढी।नुवाकोटको बेलकोटगढी ४ मा १० जनाको र्यापिट डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । बेलकोटगढी नगरपालिका ४ स्थित विकास निम्न माध्यामिक बिद्यालयको क्वारेन्टाईनमा बसेका ८ जना, भान्छे १ जना र नगरपालिकाका ईन्जिनियर १ जना गरी १० जनाको आरडिटी परिक्षण गरिएको हो ।  १७ देखि २७ बर्ष उमेर समुहका व्यक्तीहरुमा गरिएको आरडिटी बिधिको कोरोना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सुकुमान मेमोरियल पोलिक्लिनिक कुमरीका ल्याब टेक्निसियन गोकुल रोकायले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकाहरुलाई नियमित रुपमा सुकुमान मेमोरियल पोलिक्लिनिक कुमरीका डाक्टर दिल बहादुर तामाङले नियमित स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha 1. A maiden encounter Fairly open conversation Imagining cordiality Deepened the intimacy . 2. In your fake false love Wishing to get closer Smelled dishonest intention Hides thy happiness . 3. A volcano of love Two edges of a stream Pouring the boiling anger Cleaning all miseries . 4.                                            I have heard that they have formed a new Management Committee including Rameshwor Sir and others. 5. A life incomplete  A dream unfulfilled Pinched like a spiky nail Yielded unbearable pain . 6. Unable to speak Emotions blanketed Stunned when stood Detested the self . 7. In the race of life Pressed heavily with problems Tensed tiresome body Failed to shelter the sleep . 8. Extreme anger Never befits any good Win  hearts with a smile Renouncing thy Ego  . 9. A thought unimagined Cooperative passion Develops intimacy Shapes a single heart . 10. Oceanic love After the raise of d

स्थानीय सरकारको बिना सहयोगमा नै युवाहरुले बनाए मन्दिर जाने बाटो

डिल बहादुर लामा-बेलकोटगढी।सोच फेरौ र समाजलाई बदलौ भन्ने भनाइ युवाहरुको जोस र जागरुक अवस्थाले पक्कै सकारात्मक बाटोतिर लम्कन सक्छ भन्ने कुरामा दुईमत छैन।त्यस्तै एक सामाजिक नमुना कार्य गर्न सफल भएको छ बेलकोटगढीका युवाहरु। नजिकको तीर्थ हेला भने झै हिन्दु धर्मावलम्बीहरुले बिश्वास मानेर पुजा आज गर्दै आएको महादेव मन्दिरको भौतिक संरचनाका लागि नजिकैको सरकार स्थानीय निकायले कुनै सहयोग नगरेपछी त्यहाका युवा तथा समाजसेवी व्यक्तित्वहरुको संयुक्त कार्यमा मन्दिर जाने पैदल यात्राका लागि बाटो बनाउन सफल भएका छन्। युवा तथा समाजसेवी इन्द्र लामा,ज्ञानेद्र घिमिरे , नारायण नेपाल,कञ्चना युवा क्लब देउरालीद्वारा मन्दिर जाने बाटो निर्माण गरिएको छ। लक डाउनको समयलाई सदुपयोग गर्दै दुप्चेश्वर महादेव थानको मन्दिर जाने बाटो निर्माण गरेको अर्का युवा तथा समाजसेवी ज्ञानेद्र घिमिरेले बताउनु भयो।उक्त महादेव थानको थपना मन्दिर बेलकोटगढी नगरपालिकाको वडा नम्बर -६ घ्याम्पेमा रहेको छ। उक्त कार्यमा सहभागी सबैजनालाई युवा तथा समाजसेवी इन्द्र लामाद्वारा मास्क समेत वितरण गरिएको उहाले बताउनु भयो। स्थानीय सरकारद्वारा कुनै साथ सहयो

खबरदार!सरकार महिला बिभेत गर्न पाउदैन-सबिना लामा

बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिकामा आज खेलकुद मैदान निर्माणका लागि भेला भएको छ।उक्त भेलामा नगरपालिका स्तरीय खेलकुद मैदान निर्माण स्थल(केउरिनी टापु) को बिषयमा निर्माण समिती गठन प्रकृयाको भेला भएको हो।वडा अध्यक्ष अनन्तराम नेपालले सोही वडाको महिला सदस्यलाई जनकारी नदिइ भेला गरेको भन्दै महिला सदस्यहरुले बिरोध गरेका छन्।आफ्नो हक अधिकारका लागि जुनसुकै ठाउँमा जानुपर्ने भए पनि जान तयार समेत दाबी गरे।भेलामा उपस्थित रहेका महिला सबिना लामाको उपस्थिति जनाउन नदिई फाइल तयार पारेकोमा आफू असन्तुष्ट रहेको समेत लामाले बताए। महिलाको प्रतिनिधि गर्ने किसिमले आफू एक्लो भेलामा रहे ता पनि  हस्ताक्षर गर्न नदिई  भेलमा समाप्त गरिएको भन्दै वडा अध्यक्ष नेपालप्रती आक्रोशित भएका छन् ।उक्त कार्यमा कुनै महिला उपस्थित नरहेको समेत उनले बताए।महिलामाथी अझै २१ औं शताब्दीको समयमा पनि  बिभेद गरिएको भन्दै  अनुपस्थितिको पक्षमा नाम उक्त समितिमा आएमा प्रतिलिपी सहित नगरपालिकाको कार्यालय बाघखोरमा उपस्थित हुने समेत बताउनु भएको छ।सबिना लामाले महिला अधिकार कुन्थित गर्ने वडा अध्यक्षको  एकलौटी निर्णय मान्य हुने छैन भन्दै सामाज

Choka poem - Shreeram Shrestha

Choka poem                             - Shreeram Shrestha                          While sitting being contracted Lost the humanity Dishonest farming Just by being tough Breaking the dream Trying to rob selfishness Being alone Waiting on the secret way  Time being far away  Always teases Pasted on eyes  By the time I ran  When pride awakens Stolen Pleasure Hard to survive Due to bad habits bearing the stress The mind also shrinks In remorse Past times Burnt heart When there is no cooperation It was pitch dark Restless being alone gloomy mind  Being the burden of earth My life  Useless living Piercing the chest  Trying to forget the mistake  Scratching the fresh wound.                                      - Trans. By saroj Bogati

Dodoitsu -Shreeram Shrestha

Dodoitsu- Shreeram Shrestha      1. Opening the door of my heart I planted my love Shattered the trust A broken mirror. 2. Sat cool and calm But you tickled with love Ah! Became lone with thine blow Love , a mere Drama . 3. Feeling melancholic You stepped closer Teased you softly Lost to you my heart. 4. Facing betrayal Lost in self Locked myself in a cave Auctioning the selfishness. 5. In a colourful world Lost but in the self Becoming Eklavya Narrower thoughts . 6. Feeling cold and dull The fights and clash Stood as guilty Accepting the faults . 7. Sought to forget Past turning Present Covering in the dream Disappears the sleep. 8. Getting excited Sprinkling the blissful hope Didn't see my love Deserted the dream . 9. A tricky game of love Engaged myself at time ripe Holding the bond so strong Incomplete promises .  Trans. By Dr.Ravi Bhushan

जताततै मन लागि नदिजन्य पदार्थको प्रयोग

नुवाकोट ।सडक बनाउने आयोजनालाई साढे १७ हजार घनमिटर झिक्ने अनुमति विदुरनगरपालिकाले दिएको स्थानीयले बताएपनि एक लाख घनमिटर बढी ढुंगा, गिटी र बालुवा झिकिएको छ जिल्लामा संचालित विकास आयोजनालाई चाहिने ढुंगा,गिटी, बालुवा झिक्न दिएको विदुरनगरपालिकाले भनेपनि नियम मिचेर तोकिएको मापदण्ड अनुसार नभएको पाइएको छ झिकिएका नदीजन्यपदार्थ आफ्नो सेयर रहेको बर्डस्टोन क्रसरमा कुट्न पर्ने शर्त मेयरले राखेको स्रोतले जनाएको छ । ढुंगा, गिटी र बालुवा आयोजना नाम देखाएर थुपारेर राखेको छ । नदी दोहन हुँदा पनि जिल्ला प्रहरी कार्यालयले अनुगमन गरेको छैन । प्रहरीले नियम गर्ने कार्य गरेको छैन ।

युवा तथा समाजसेवी कुमार सुवेदीको आर्थिक सहयोगमा राहत वितरण

बेलकोटगढी।बिश्वब्यापी महामारी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ अहिले विश्व नै आतंकित रहेका छन्।हजारौंको मृत्यु भएका छन् भने लाखौको क्वारेन्टाइनको बास भएका छन्।यो अवस्थामा सामाजिक सहयोगी संघ सस्थाहरुले स्थानीय सरकाले गरेको एकद्वार प्रणालीलाई आत्मसात गर्दै पनि राहत वितरण कार्य गरिरहेका छन्।रोगले भन्दा नि भोकले देश बिदेशमा दिनप्रतिदिन कयौंको मृत्यु हुन थालेपछी राहत वितरण कार्यहरु तिब्र रूपमा स्वाचालित रूपमा अगाडि बढिरहेका छन्।त्यस्तै आज श्री शुभ आरम्भ अनलाइन क्लबले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गर्ने क्रममा बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५ बेथपानी स्थायी बसोबास रहेका प्रशान्त रोक्का परिवारलाई राहत वितरण गरिएको छ।क्लबको सह सचिव कुमार सुवेदीको आर्थिक सहयोगमा अध्यक्ष डिल बहादुर लामा र सल्लाहकार असोक तामाङको उपस्थितिमा आज राहत स्वरुप रासन वितरण गरिएको हो। रासनहरुमा दाल,चामल,नुन,तेल,मसला,खुर्पानी  लगायत सामाग्रीहरु वितरण गरिएको हो।रोक्का परिवाले यस्तो विसम् परिस्थितिमा पनि सहयोग उपलब्ध गराई दिएकोमा क्लबप्रती र राहतका लागि आर्थिक उपलब्ध गराइदिनु हुने यिवा तथा समाजसेवी कु

सिजो कविता - श्रीराम श्रेष्ठ

सिजो कविता    - श्रीराम श्रेष्ठ १, दिनहुुँ जीवनमा हाँसीखुसी बाँच्न सिकेँ आपत विपतमा धैर्य गरी मन बाँधेँ दोधारे जीवन भोग्दा उपहास सबैको । २, अगाडि ठूलो खाल्टो फर्किहेर्दा अत्तालियो गन्तव्य चुम्नुलाई इच्छा खस्यो अँध्यारोमा सोचेथेँ कालो बादलमा मडारिँदै फसेको । ३, सुगन्ध वरिपरि भौँतारिँदै मृगजस्तै लाचार भइदिँदा आफैलाई भार भयो कसरी मन बुझाउँ गुमेपछि  विश्वास । ४, दुनियाँ साक्षी राख्दै आफ्नो मान्छे बनाएथेँ समय कमजोर भएपछि हेपिएछु सम्झिए नजानिकनै तर्सिएको सपना । ५, सच्याऊ आफ्नो गल्ती समयमा जान्दैबुझ्दै विश्वास सङ्कटमा पर्दै गर्दा झैझगडा कसैले भन्नै सक्तैन तोडिएका सम्बन्ध । ६, आशामा सधैँ बसे इमान्दार सम्झीसम्झी झूटमा बितिगयो सधैँभरि कालो मन तड्पिए जीवनभर तिमीलाई सम्झेर ।

जयन कुमार मोक्तानको छायांकनमा बन्यो -म्हाङ तामाङ छोटो चलचित्र

डिल बहादुर लामा-नुवाकोट ।नेपाली समुदायमा परापुर्व कालदेखी किचकन्याको कथा नसुन्ने र थाहा नहुने मानिस नै छैन होला । काठमान्डौ शहरको बिभिन्न ठाउँहरुमा समेत किचकन्या (किचकन्डी) भेटिएको हल्लाहरु धेरै सुन्न सकिन्छ । बिशेष गरी एकान्त र रातिको समयमा झम्का भेट हुने किचकन्या अबिवाहित महिला मृत्‍यु भए पछी किचकन्याको रुप लिने जन विश्वास रहेको पाईन्छ । किचकन्याले अविवाहित युवालाई आफ्नो माया जालमा पारी बलत्कार गर्ने जनबिश्वास रहेको छ । बलत्कार गर्दै अविवाहित पुरुषको ज्यान नै जाने सेमतका घटना सुन्न सकिन्छ । यसै बिषयलाई आधारमानी जितेन्द्र राजोपाध्यायको निर्देशनमा लकडाउनकै समयमा किचकन्या नामक चलचित्र निर्माण भएको छ ।  चलचित्रलाई तामाङ, नेपाली र नेपाल ३ भाषामा डबिङ गरेको छ भने नेपालीमा किचकन्या र तामाङ भाषामा म्हाङ नाम राखेको छ । चलचित्र २३ मिनेट १७ सेकेन्डको रहेको छ भने चलचित्र किचकन्यामा हरी कृष्ण शाही, जयन कुमार मोक्तान र सुस्मिता घ्लानको अभिनय रहेको छ भने यस चलचित्रमा जयन कुमार मोक्तानको छायाङकन रहेको छ । चलचित्र छायाङकनको क्रममा सामाजिक दुरी कायम गर्दै छायाङकन गरेको निर्देशक जितेन्द्र राजो

गजल-भानुभक्त दाहाल

गजल-भानुभक्त दाहाल भर्खर्की  छिन् भगाइ ल्यए गल्ती मन पराइदिनु। पेर्देश जान्छु आमा मरेभने बिहे अन्तै गराइदिनु।। छोरी ठान्दै पढाउ बाबा पढ्ने मन छ साह्रै उनको । पढ्न छाडलिन् हौसला देउ डर सबै मराइदिनु ।। दुखछरे पर्देशमा प्राणको भर छैन भन्छन्। बाचा गर्देउ मरे आमा सिउदो अन्तै भराइदिनु ।। बुहारिले प्रश्न गर्लिन् दोस्रो बिहे किन भन्दै? छोरा बाचा हारेको छु रुदै उनलाई कराइदिनु।। सोह्र बर्से भर्खरै उनि पाप लाग्छ बाबा आमा । मेरो आत्मा खुसि हुन्छ अन्तै बसाइ सराइ दिनु ।। लेखक :- भानुभक्त दाहाल बेलकोटगढी-६ तल्लो महादेवखर्क,नुवाकोट  हाल:-मलेसिया 

Choka Poem-Shreeram Shrestha

Choka Poem-Shreeram Shrestha         Every evening When covered by darkness Became stunned After closing the eyes Falling asleep Busy in dreaming Life journey Trying to move forward Becoming a mountain Committing anxiety  Embracing sorrow unfulfilled dream In an empty fortune Piled up problem Bearing Stress By becoming a misfortune Rotating the time Frightened by myself  Becoming bizarre In a colorful dream Rejoice myself  Inner pain Oppressed anger Suffocated wishes  The desire of the heart  After deforming a dream Becoming ambiguous Seen dreams closing eyes Flying in the sky Trying to kiss the sky. Trans. By Saroj Bogati

समाजसेवी लामाद्वोय मास्क वितरण कार्यमा नै व्यस्त।

बेलकोटगढी।बिश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को यस सङ्क्रमण कालिन् समयमा सामाजिक कार्यहरुमा युवा तथा समाजसेवी व्यक्तिहरुका ठुलै भिडभाडका साथ प्रस्तुति भएका देखिन्छ।त्यस्तै दुई व्यक्तित्व हुनुहुन्छ नुवाकोटका युवा तथा समाजसेवी इन्द्र लामा र शेरब लामा। बेलकोटगढी नगरपलिका-६ का इन्द्र लामा र ४का शेरब लामा कोरोना भाइरस कोभिड-१९ बाट अफु बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराका साथ सामाजिक दुरि कायम गर्दै दैनिक लागिपरेका छन्।गाउँ गाउँ पुगेर मास्क वितरण गर्दै दिन बिताउनु हुन्छ।उहाँ यस समयमा मात्रै हैन बिगत लामो समयदेखी सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ।स्थानीयहरुका मन मुटुमा बस्न सफल दुई लामा अहिले कोरोना भाइरस कोभिड-१९ का बेला झनै हृदय स्पर्श बन्न पुगेका छन्।भाइरस सम्बन्धि जानचेतनामुलक सन्देश प्रवाह गर्दै झोला झोलामा मास्क लिएर गाउँ घरमा सबै सबैका दैलो दैलोमा पुगेर मास्क वितरण कार्य गरिराख्नु भएका छन्। समाजसेवी लामाद्वोय जङ्गलका बाटोदेखी गाउँका हरेका कुना कुनामा रहेका घरमा पुगेर स्थानीयहरुका लागि मास्क वितरण गरिरहेका छन्।दुई युवाहरु भाइरसबाट सुरक्षित रहने उपायहरु बताउदै स्थान

Dodoitsu - Shreeram Shrestha

Dodoitsu- shreeram Shrestha           1.Shattered Love Lost among glimpses Beating the chest Emptied the well of tears . 2. In momentary ecstasy Sweet bond love Stuck forever Thought but self . 3. Effect of the Age Overpouring exuberance Opened the closed eyes Bit the tongue . 4. The false trust Trapped in the love Robbed completely Walked like a stoic . 5. The false trust Trapped in the love Robbed completely Walked like a stoic . 6. Like Muna and Madan Tragic  separation Took the tale to the self A permanent blot . 7. Tightening the souls You turned pitiless Gifted a wound Left me in the midstream . 8. Becoming a pedant A scratchy image Turned nude Stored energy . 9. Determined with self-respect Pushing away the self Walked silently my joys Embraced the sorrows . Trs. by Dr. Ravibhusan

समाजसेवी बाबुराम तामाङको पहलमा जिल्लाका विभिन्न ठाउँहरुमा स्वास्थ्य सामग्री वितरण

नुवाकोट ।  दक्षिण कोरियामा रहँदै आएका नुवाकोटेहरुको संस्था नुवाकोट समाज दक्षिण कोरियाले जिल्लाको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुुुर्‍याउन जिल्लाका स्वास्थ्य संस्थाहरुलाई उल्लेख्य स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । शुक्रवार युवा तथा समाजसेवी बाबुराम तामाङको पहलमा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष राज दोङ तामाङद्वारा  प्राप्त उक्त स्वास्थ्य सामग्रीहरु बिभिन्न पालिका र स्वास्थ्य संस्थाहरुलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । समाजले जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको तामाङले बताए । जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए। त्यसक्रममा समन्वय समिति प्रमुख तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष