नुवाकोट ।सडक बनाउने आयोजनालाई साढे १७ हजार घनमिटर झिक्ने अनुमति विदुरनगरपालिकाले दिएको स्थानीयले बताएपनि एक लाख घनमिटर बढी ढुंगा, गिटी र बालुवा झिकिएको छ
जिल्लामा संचालित विकास आयोजनालाई चाहिने ढुंगा,गिटी, बालुवा झिक्न दिएको विदुरनगरपालिकाले भनेपनि नियम मिचेर तोकिएको मापदण्ड अनुसार नभएको पाइएको छ झिकिएका नदीजन्यपदार्थ आफ्नो सेयर रहेको बर्डस्टोन क्रसरमा कुट्न पर्ने शर्त मेयरले राखेको स्रोतले जनाएको छ । ढुंगा, गिटी र बालुवा आयोजना नाम देखाएर थुपारेर राखेको छ ।
नदी दोहन हुँदा पनि जिल्ला प्रहरी कार्यालयले अनुगमन गरेको छैन । प्रहरीले नियम गर्ने कार्य गरेको छैन ।

Comments