बेलकोटगढी।बिश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को यस सङ्क्रमण कालिन् समयमा सामाजिक कार्यहरुमा युवा तथा समाजसेवी व्यक्तिहरुका ठुलै भिडभाडका साथ प्रस्तुति भएका देखिन्छ।त्यस्तै दुई व्यक्तित्व हुनुहुन्छ नुवाकोटका युवा तथा समाजसेवी इन्द्र लामा र शेरब लामा।
बेलकोटगढी नगरपलिका-६ का इन्द्र लामा र ४का शेरब लामा कोरोना भाइरस कोभिड-१९ बाट अफु बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराका साथ सामाजिक दुरि कायम गर्दै दैनिक लागिपरेका छन्।गाउँ गाउँ पुगेर मास्क वितरण गर्दै दिन बिताउनु हुन्छ।उहाँ यस समयमा मात्रै हैन बिगत लामो समयदेखी सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ।स्थानीयहरुका मन मुटुमा बस्न सफल दुई लामा अहिले कोरोना भाइरस कोभिड-१९ का बेला झनै हृदय स्पर्श बन्न पुगेका छन्।भाइरस सम्बन्धि जानचेतनामुलक सन्देश प्रवाह गर्दै झोला झोलामा मास्क लिएर गाउँ घरमा सबै सबैका दैलो दैलोमा पुगेर मास्क वितरण कार्य गरिराख्नु भएका छन्।
समाजसेवी लामाद्वोय जङ्गलका बाटोदेखी गाउँका हरेका कुना कुनामा रहेका घरमा पुगेर स्थानीयहरुका लागि मास्क वितरण गरिरहेका छन्।दुई युवाहरु भाइरसबाट सुरक्षित रहने उपायहरु बताउदै स्थानीयहरुसामु नयाँ बिहानीको रुपमा प्रबेश गरेका छन्।कोरोना भाइरस कोभिड-१९ को अवस्था पुर्ण रूपमा अन्त्य नभएसम्म अहोरत सामाजिक कार्यहरुमा जुनसुकै परिस्थितिमा पनि खडा भैरहने समेत बताउनु भयो।

Comments