Skip to main content

लियो क्लब अफ नुवाकोट परोपकारले गर्यो नयाँ कार्यसमिति चयन

डिल बहादुर लामा-नुवाकोट ।लायन्स  बर्ष २०२०/२१ को लागि लियो क्लब  अफ नुवाकोट  परोपकार ले नयाँ  कार्यसमिति  चयन गरेको छ। मिति २०७७/०३/०९ गते  लियो क्लब  अफ नुवाकोट  परोपकारको अध्यक्ष  लियो प्रकाश रिजालको अध्यक्षतामा बसेको  बैठकले नयाँ  कार्यसमिति  चयन गरेको हो।लायन्स  बर्ष २०२०/२१ को लागि  अध्यक्ष र उपाध्यक्ष पदमा निर्बाचित हुनु भएका लियोहरुको नामावली  निर्वाचन  अधिकृत लियो सुदाम लामिछानेले घोषणा  गर्नुभएको थियोे भने अन्य विभिन्न  पदमा मनोनीत  हरुको नाम नबनिबाचित अध्यक्ष  लियो आमोद नेपालले घोषणा गर्नुभएको  थियोे ।नयाँ कार्यसमितिमा  विभिन्न  पदमा निर्बाचित तथा मनोनीत हुनुभएका लियोहरुलाई  लियो क्लब  अफ काठमाडौं  मिराकल का अध्यक्ष लियो किरण थापा  छेत्री लियो क्लब पिस थाहानगर का निर्बाचित अध्यक्ष  लियो सफल प्रधान छेत्रीय सम्योजकहरु लियो मनिष अर्याल लियो योगेश गौतम लियो सुदाम लामिछाने  लायन्स क्लब अफ काठमाडौं परोपकार का सस्थापक अध्यक्ष पार्बती खरेल पाण्डे तेस्तै जिल्ला उपाध्यक्ष आदर्श  मोहन भट्टराई  तथा जिल्ला  अध्यक्ष  बिनायक पौडेलले शुभकामना मन्तव्य दिनुभएको  थियोे ।लायन्स  बर्ष २०२०/२१ को नयाँ  कार्यसमिति निम्नअनुसार छ ।                                                                   अध्यक्ष : लियो  आमोद नेपाल
नि.वर्तमान  अध्यक्ष : लियो प्रकाश  रिजाल
पुर्व अध्यक्ष : लियो  सुदाम लामिछाने
पुर्व अध्यक्ष : लियो राजिब नेपाल
प्रथम  उपाध्यक्ष :लियो  निशचल श्रेष्ठ
दितिय उपाध्यक्ष : लियो प्रमिता तामाङ
तृतीय उपाध्यक्ष : लियो राजेन्द्र दाहाल
सचिव : लियो  रुपा लामिछाने
कोषाध्यक्ष : लियो सीता दुलाल
सह- सचिव : लियोआदर्श  नेपाल
सह- : लियो टिकाराम तामाङ
जनसम्पर्क  अधिकृत : लियो भिमशेन दाहाल
सचेतक : लियो सञ्जु चौहान
प्रमुख  सल्लाहकार : लियो सुदाम लामिछाने
सल्लाहकारहरु: लियो राजिब नेपाल
                      लियो कृष्ण  प्रसाद न्यौपाने
                       लियो उमेश दाहाल
                       लियो प्रबिता तामाङ
अध्यक्ष  सल्लाहकार : लियो अमित जम्कटेल
निर्देशकहरु: लियो सन्तोष  सिग्देल
                  लियो  सम्झना मिश्र
                  लियो सुर्दर्शन सुवेदी
सदस्यता अभिविृदि प्रमुख : लियो  आकृती ओझा
सञ्चार  बिभागिय प्रमुख : लियो डिल बहादुर  लामा
आई टि प्रमुख : लियो  जीवन श्रेष्ठ
तालिम  तथा  अभिमुखिकरण प्रमुख : लियो सुशमिता पौडेल
तालिम  तथा  अभिमुखिकरण सचिव : लियो  पुजन भट्टराई
सदस्यहरुमा: लियो माधब कुमार  नेपाल
                  लियो प्रदिप नेपाल
                  लियो आशिष  नेपाल
                  लियो सुमन  लामिछाने
                  लियो सुशन पौडेल
                  लियो दीपेन्द्र  प्रसाद  अधिकारी
                  लियो दीपेन्द्र  सुवेदी
                  लियो प्रमिता सुवेदी
                  लियो सुजन  सुवेदी
                  लियो  सुब्बा  थापा
                  लियो अमृत  लामिछाने
                  लियो रिता लामिछाने
                  लियो शिबराम लामिछाने
                  लियो कबिन लामिछाने
                  लियो साजन लामिछाने
                  लियो  सुदाम लामिछाने
                  लियो राम श्रेष्ठ
                  लियो उद्दब खतिवडा
                  लियो सिद्दान्त नेपाल
                  लियो रामचन्द्र  बि क
                  लियो सुदर्शन  अधिकारी
                  लियो सन्तोषी नेपाल
                  लियो मालती पौडेल
                  लियो प्रदीप  तिमल्सिना
                  लियो पुष्कर सिग्देल
                  लियो गणेश  सिग्देल
                  लियो नारायण  पौडेल
                  लियो बिक्रम तामाङ


Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।