गजल-भानुभक्त दाहाल
भर्खर्की छिन् भगाइ ल्यए गल्ती मन पराइदिनु।
पेर्देश जान्छु आमा मरेभने बिहे अन्तै गराइदिनु।।
छोरी ठान्दै पढाउ बाबा पढ्ने मन छ साह्रै उनको ।
पढ्न छाडलिन् हौसला देउ डर सबै मराइदिनु ।।
दुखछरे पर्देशमा प्राणको भर छैन भन्छन्।
बाचा गर्देउ मरे आमा सिउदो अन्तै भराइदिनु ।।
बुहारिले प्रश्न गर्लिन् दोस्रो बिहे किन भन्दै?
छोरा बाचा हारेको छु रुदै उनलाई कराइदिनु।।
सोह्र बर्से भर्खरै उनि पाप लाग्छ बाबा आमा ।
मेरो आत्मा खुसि हुन्छ अन्तै बसाइ सराइ दिनु ।।
लेखक :-
भानुभक्त दाहाल
बेलकोटगढी-६ तल्लो महादेवखर्क,नुवाकोट
हाल:-मलेसिया

Comments