बेलकोटगढी।नुवाकोटको बेलकोटगढी ४ मा १० जनाको र्यापिट डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । बेलकोटगढी नगरपालिका ४ स्थित विकास निम्न माध्यामिक बिद्यालयको क्वारेन्टाईनमा बसेका ८ जना, भान्छे १ जना र नगरपालिकाका ईन्जिनियर १ जना गरी १० जनाको आरडिटी परिक्षण गरिएको हो ।
१७ देखि २७ बर्ष उमेर समुहका व्यक्तीहरुमा गरिएको आरडिटी बिधिको कोरोना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सुकुमान मेमोरियल पोलिक्लिनिक कुमरीका ल्याब टेक्निसियन गोकुल रोकायले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेकाहरुलाई नियमित रुपमा सुकुमान मेमोरियल पोलिक्लिनिक कुमरीका डाक्टर दिल बहादुर तामाङले नियमित स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

Comments