नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अाजीवन सदस्य तथा प्रवक्ता युवा साहित्यकार करण तामाङ घ्लान सायर अाफ्नाे लेखनलाई निरन्तरता प्रदान गर्ने क्रममा अाज पनि केही नयाँ जापानी हाइकुहरु नेपाली भाषामा सार्वजनिक गर्नु भएको छ । हेराै उहाँको हाइकुहरु :-
१)
बेचैनी मन
कुमारीत्वकाे अन्त्य
सम्झेकाे स्वाद ।
२)
बढ्यो जवानी
छातीकाे शिखरमा
यी पापी अाँखा ।
३)
जिब्रोकाे स्पर्श
घाँटी छाती तिर छ
कुण्ठित चाल ।
४)
लगाकाे वस्त्र
छुट्टियाे ज्यानबाट
चहाना पूरा ।
५)
नशालु अाँखा
गहकिलो इसारा
पाएछ माैका ।
६)
अँधेरी रात
प्रेमी प्रेमीका माया
एकै सयन ।
साहित्यकार तामाङकाे छ वटा जापानी हाइकुहरु याैनवादी देखिन्छन् । नेपालमा साहित्यकारहरु मध्ये निडरका साथ याैनवादी रचनाहरु लेख्ने बरिस्ठ साहित्यकार पुष्कर लाेहनी हुनुहुन्छ । उहाँकाे साथसाथै साहित्यकार तामाङ पनि निडरका साथ याैनवादी रचनाहरुलाई अगाडि बढाएको देखिन्छ ।

Comments