नुवाकोट ।पुर्व अर्थमन्त्री डाक्टर महतद्वारा क्वारेन्टाइन ब्यवस्थापनकाे लागि स्थानीय तहलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।
नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. रामशरण महत ज्युले केहिदिन यतादेखि नुवाकोट जिल्लामा बिदेशवाट र जिल्ला बाहिरवाट भित्रने जनतालाई सरकारले क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि क्वारेन्टाइनमा रहेका र अन्य जनताकाे कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिका स्थरमा पुगेर अध्यक्षहरुसङ्ग भेटि जानकारी लिएका छन् ।नेता महतले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाउँपालिकाका प्रमुखहरुसङ्ग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन सबै गाउपालिका प्रमुखहरुलाइ र स्वास्थचौकि उप-स्वास्थचौकि ,सामुदायिक अस्पताल आयुर्बेद अस्पताल ,गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् । यसै सन्दर्भ मा काँग्रेस नेता महतले जिल्लाको बिभिन्न गाउपालिका रहेकाे क्वारेन्टाइनकाे ब्यवस्थापनकाे लागि अावाश्यक स्वास्थ्य साम्रागि बितरण गर्नुभएको छ।जिल्ला समन्वय नुवाकोटको प्रमुख सन्तमान तामाङ , युवा नेता एंव महासमिति सदस्य रमेशकुमार जिसस सदस्य जगदिश फुयाल ,ने का नुवाकोटका नेता बिनाेद पाठक , जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक , रामेश्वर थापा ,प्रदिप थापा , नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि एंव ने वि संघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र लगायत नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे शिबपुरि ,दुप्चेश्वर ,तादि ,सुर्यगढि, पन्चकन्या लिखु गाउपालिका का प्रमुख, उप प्रमुख ,वडा अध्यक्ष तथा पार्टीका नेता कार्यकर्ताहरुकाे उपस्थितिमा जिल्लाकाे विभिन्न गाउँपालिकाहरुमा पुगि स्वास्थ सामाग्री बितरण गरिएको छ ।
गाउँपालिका का सबै वडा तहमा रहेका स्वास्थ्य संस्था र क्वारेन्टाइनकाे लागि शिबपुरिको अध्यक्ष रामकृष्ण थापा लिखुकाे अध्यक्ष एंव नेपाली कांग्रेस क्षेत्रीय सभापति धुर्व श्रेष्ठ , दुप्चेश्वरको अध्यक्ष योबिन्द्र सिह तमाङ ,तादिको अध्यक्ष नारायण पान्डे ,पन्चकन्या काे अध्यक्ष रमेश तमाङ, सुर्यगढिको अध्यक्ष सन्तवा घले लाई सम्बन्धीत गाउपालिकामा पुगि डा महतले अावाश्यक स्वास्थ्य साम्रागि हस्तान्तरण गर्नुभएको नुवाकोट काँग्रेसका पुर्व जिल्ला सचिव नेता एंव महासमिति सदस्य रमेशकुमारले जानकारी दिएका छन् उक्त अवसमा नेता महत ले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थिति मा कसैले पनि राजनैतिक आस्था बिश्वास भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताउनु भयाे यस्तै भाेलि पनि नुवाकोटको १ काे ककनि र नुवाकोट २ काे सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Comments