लकडाउनका कारण महिना दिनभन्दा बढी समयदेखि भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई बिहीबार स्वदेश ल्याउन थालिएको छ । लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्हमा दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो ।
Breaking News……
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभुषण 'ग्रान्ड कोर्डन अफ दि अर्डर अफ दि राइजिङ सन' प्रदान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित जापानी राजदुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो सम्मानबारे जानकारी दिएको हो ।
Breaking News……
पत्रकार दीपक पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाठकलाई बिहीबार बिहान पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले पाठकविरुद्ध साइबर अपराधको उजुरी परेकाले नियन्त्रणमा लिएको बताए ।
Breaking News……
बबरमहलबाहिर मंगलबार अनौठो दृश्य देखियो । लकडाउनका कारण सडक सुनसान थियो । कार्यालयबाहिर मूल सडकमा एक हुल तन्नेरीलाई प्रहरीले घेरिरहेका थिए । ती तन्नेरीले चर्को स्वरमा ‘विखण्डनकारी मूर्दावाद’, ‘राष्ट्र टुक्रयाउन पाइँदैन’ जस्ता नारा लगाए । प्रहरीले तिनलाई तितरबितर गर्ने प्रयास गरेनन्, बरु भीड कार्यालयभित्र नछिरून् भनेर सर्तकता अपनाए ।
Breaking News………
सरकारले संघीय संसद्को वर्षे अधिवेशन बोलाउने तयारी सुरु गरेको छ । बैठक बोलाउने सम्बन्धमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
Breaking News………
कोभिड–१९ संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा रहेको छ । यो स्थितिलाई सुधार गर्न नेपालले अझै सजगता अपनाउनुका साथै संक्रमणको निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।
Breaking News………
सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।
Breaking News……
२१ प्रतिशत क्षेत्रको वृद्धि ऋणात्मक
स्थायी सरकार बनिसकेपछि पनि उल्लेख्य काम हुन नसकेको भनेर आलोचना गर्नेलाई सरकारले लगातार तीन वर्षयता भएको ६ प्रतिशतमाथिको आर्थिक वृद्धिदर देखाउने गरेको थियो । कोभिड–१९ को सन्त्रासअघिसम्म चौथो वर्ष पनि ६ प्रतिशतभन्दा माथि हुने भन्दै दिगो वृद्धिको आधार खडा भएको सरकारी अधिकारीले जनाउँथे ।
Breaking News…………
लकडाउन र सीमा सिल भएपछि नेपाल–भारत सीमा नाकामा आइपुगेका नेपालीहरू सीमापारि नै क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी भइसकेको छ । कञ्चनपुर, बैतडी र दार्चुला सीमापारि भारतीय क्वारेन्टाइनमा महिना दिनभन्दा बढी समय बिताइसक्दा पनि उनीहरू घर फर्कन पाएका छैनन् ।
Breaking News………
अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् ।

Comments