(गजल)
सानो झुपडिमा वास आहा कति रमाइलो ।
हाँसो खुसी झनै खास आहा कति रमाइलो ।।
न त कसैले चोरी लाने नै डर हुन्छ
न त हुन्छ केही नास आहा कति रमाइलो ।
ओछ्यान सारा धर्ती बनाएर बसे
ओड्ने बनाए आकाश आहा कति रामाइलो ।।
चाँहिदैन लाखौंको गहना प्यारी भन्छे
भए पुग्छ अरे एक गाँस आहा कति रमाइलो ।।
लेखक:-बुद्ध सुवेदी
बेलकोटगढी-४ पञ्चासे,नुवाकोट
सानो झुपडिमा वास आहा कति रमाइलो ।
हाँसो खुसी झनै खास आहा कति रमाइलो ।।
न त कसैले चोरी लाने नै डर हुन्छ
न त हुन्छ केही नास आहा कति रमाइलो ।
ओछ्यान सारा धर्ती बनाएर बसे
ओड्ने बनाए आकाश आहा कति रामाइलो ।।
चाँहिदैन लाखौंको गहना प्यारी भन्छे
भए पुग्छ अरे एक गाँस आहा कति रमाइलो ।।
लेखक:-बुद्ध सुवेदी
बेलकोटगढी-४ पञ्चासे,नुवाकोट
Comments