रास्ट्रसंग पछिको सबैभन्दा ठुलो मानव संजाल भएको सामाजिक संस्था लायन्स क्लब अन्तरास्ट्रिय लियो जिल्ला परिषद 325 बि 1नेपालको नया नेतृत्व चयन भएको छ
सधा झै प्रत्येक बर्ष अंग्रेजी महिना जुलाईबाट नयाँ कार्य समितिको कार्यभार सुरु हुने गरि निर्बाचित हुनु भएको हो।अन्तरास्ट्रियले नेपाललाई ३२५ भनेर तोकिदिएको छ र त्यस्मा पनि ४ ओटा जिल्लाहरु ३२५ ए१, ए२, बि १ र बि २ रहेका छन् जसलाई क्षेत्रको आधारमा विभाजित गरिएको छ | लियो जिल्ला परिसद ३२५ बि १ नेपालको अध्यक्ष पदमा लियो आदर्शमोहन भट्टराई र उपाध्यक्ष पदमा लियो प्रकाश थापा क्षेत्री ज्यु जूम प्रबिधि मार्फत लायन्स बर्ष 020/21लाई निर्बाचन हुनु भएको कुरा निर्बाचन अधिक्रित लियो राजेन्द्र बराल र
मनोनित अधिक्रित लियो बिशाल रिजाल ज्युले प्रस्ट पार्दिनु भएको छ भने लायन्स बर्ष 019/20 अध्यक्ष लियो विनायक पौडेल, कार्यक्रम संयोजक लियो योगेश गौतम र साथै कार्यक्रम संचालक लियो सन्तोष ढकालले सम्पूर्ण उपस्थित
लायन्स/ लियो अग्रज एबम अन्य उपस्थित लियो सदस्य
हरुलाई बधाई दिदै बर्ष ०२०/२१ को अध्यक्ष /उपाध्यक्ष पद
निर्बाचन हुनु भएको कुरा जानाकारि गराउनु भएको छ।

Comments