डोडोइट्सुहरु
- श्रीराम श्रेष्ठ
१,
खराव आनीबानी
शङ्काले उचालिंदा
दबाएको रिसले
खोज्यो उम्लन ।
२,
बसिदिए बन्दगी
टारिएको समस्या
बसेको चुपचाप
झस्किन्छ सधैं ।
३,
शङ्का उब्जिएपछि
इज्जत लुकाउँदा
हारिएछ आफैले
बने तमासे ।
४,
मनमा आँधीबेरी
अपत्यारिलो लाग्ने
अचेत बनेर बस्दा
भूले दायित्व ।
५,
घेरिएछ चिन्ताले
अग्लिदै मनभित्र
बेदनाको पहाड
दु:ख सित्तैमा ।
६,
अल्लारे सोचाईले
पिछलगु बनेर
बन्धनमा विवेक
लाचार मन ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
- श्रीराम श्रेष्ठ
१,
खराव आनीबानी
शङ्काले उचालिंदा
दबाएको रिसले
खोज्यो उम्लन ।
२,
बसिदिए बन्दगी
टारिएको समस्या
बसेको चुपचाप
झस्किन्छ सधैं ।
३,
शङ्का उब्जिएपछि
इज्जत लुकाउँदा
हारिएछ आफैले
बने तमासे ।
४,
मनमा आँधीबेरी
अपत्यारिलो लाग्ने
अचेत बनेर बस्दा
भूले दायित्व ।
५,
घेरिएछ चिन्ताले
अग्लिदै मनभित्र
बेदनाको पहाड
दु:ख सित्तैमा ।
६,
अल्लारे सोचाईले
पिछलगु बनेर
बन्धनमा विवेक
लाचार मन ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments