हाइकु
- पुष्कर लोहनी
१,
असह्य हुँदा
माडिएछ तकिया
शरीरै हल्का !
२,
जाडो बढेछ
पिएँ रक्सी मस्तले
आगोको धूवाँ !
३,
जाडो भागेछ
दाउरा सल्केपछि
तातो मकल!
४,
धूवाँको मुस्लो
घुसारेँ काठै पनि
बल्न सकेन !
५,
पानी नै चिसो
भित्रै हात चोपलेँ
अँध्यारो मुख !
६,
झुकिएँ आफै
पछाडि धाप मार्दा
घाम निदायो !
लेखक:-
पुष्कर लोहोनी - घट्टेकुलो, काठमाडौँ
- पुष्कर लोहनी
१,
असह्य हुँदा
माडिएछ तकिया
शरीरै हल्का !
२,
जाडो बढेछ
पिएँ रक्सी मस्तले
आगोको धूवाँ !
३,
जाडो भागेछ
दाउरा सल्केपछि
तातो मकल!
४,
धूवाँको मुस्लो
घुसारेँ काठै पनि
बल्न सकेन !
५,
पानी नै चिसो
भित्रै हात चोपलेँ
अँध्यारो मुख !
६,
झुकिएँ आफै
पछाडि धाप मार्दा
घाम निदायो !
लेखक:-
पुष्कर लोहोनी - घट्टेकुलो, काठमाडौँ
Comments