नुवाकोट । नुवाकोटकाे सिडिअाेले सवारी पास नदिएको भन्दै नुवाकोटका सञ्चारमाध्यमहरुले सिडिअाे द्राेण पाेख्रेलकाे चर्काे अालाेचना गरिरहेका छन् । लकडाउनकाे समयमा मानिसहरुमा अावत जाअाेतकाे लागि पास उपलब्ध गराउने जिम्मा जिल्ला प्रशासन कार्यलयलाई रहन्छ । अत्यावश्यक कामकाे लागि वाधा नपुग्ने गरि सवारी पास गराउनुपर्दछ । अत्यावश्यक सेवा वाहेक नियमित सेवा मलामी किरियापुत्रलाई पास उपलब्ध गराउने गृह मन्त्रालयकाे सर्कुलरमै छ । तर नुवाकोटको सिडिअाेमा भने याे सर्कुलर देखिएको छैन ।
श्रीमतीको निधन भएको खबर पाएपछि घर जानकाे लागि सवारी पास लिन माैखिक सुचना र अनुरोधले नहाेला भनी प्रमाण सहित नुवाकोट जिल्ला प्रशासन कार्यलय अाईतबार पुगेका लालबाबू प्रसाद साहलाई सिडिअाेले सवारी पास नदिइ फर्काएको थियोे ।
भारत पुर्वी चम्पारण जिल्ला लतिनहवा पंञ्चायतका सरपंञ्चले लक्ष्मीकान्त प्रसादले लालबाबु प्रसाद साहकाे श्रीमतीको निधन भएको प्रमाण पठाएको थियोे । साेही प्रमाण लिएर साह अाफु कार्यरत रहेको जिल्ला नुवाकोटका जिल्ला प्रशासन कार्यलयमा सवारी पासकाे लागि पुगेका थिए । तर सवारी पास पाएनन् ।
दुई छाेरा र अाफु नुवाकोटमा कामकाे सिलसिलामा रहेको संस्कार अनुसार अाफु नगएसम्म श्रीमतीको लास नउठाउने , अन्तिम संस्कार नहुने भएको कारण अाफु जसरी भए पनि जानुपर्ने कुरा सिडिअाे समक्ष विन्तिविसाउँदा पनि सिडिअाेले मानेनन् उल्टै अाज मिल्दैन , पेपरमा लगाउने छाप पनि छैन , अाज रात परिसक्याे कार्यलय बन्द हुन लागेको छ , बरु भाेली अाउ भाेली मिलेसम्मन गर्दिउला भनेर फर्काएको साहकाे गुनासाे रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।
सिडिअाेले सवारी पास नदिए पछि दुई छाेरा सँगै गाडीकाे व्यवस्था मिलाएर भारत तर्फ लागेको र अब कुरेर बस्ने कुरा अाएन , जसरी भए पनि जानुपर्छ , बाटाेमा सुरक्षाकर्मीहरुले राेके भने श्रीमती मृत्यु भएको प्रमाण देखाउँदै जानुपर्ला , सिडिअाेले सवारी पास दिएको भए सजिलो हुनेथियो । अब अनिच्छितताकाे बिच हिड्नुपरेकाे छ लगायतका साहकाे गुनासो पनि नुवाकोट लगायत जिल्लाका सञ्चारमाध्यमहरुले प्रकाशन गरेको छ ।
सत्ता र शक्तिमा रहँदा मानिसले कसरी लत्याउँछ भन्ने कुरा अहिले नुवाकोटका सिडिओ द्राेण पाेख्रेल उदाहरण बनेका कुराहरू अगाडि सार्दै विभिन्न सञ्चारमाध्यमहरुले पाेख्रेलकाे अालाेचना गरिरहेका छन् ।

Comments