काठमाडौ। तारकेश्वर युवाक्लव स्युचाटार कलंकी द्वारा कोरोना भाईरस कोभिड-१९को संक्रमणको कारण सरकारद्वारा जारि गरिएको लकडाऊनको कारण विपदमा परेका परिवारहरुलाई निशुक्ल भोजन गराऊने कार्यक्रममा हरिएको छ। नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य रमेशकुमार महतको सहभागितामा आज २८३ जनालाई खाना खुलाऊने कार्य सम्पन्न भएको हो।
ऊक्त भोजन ब्यबस्थापन कार्यक्रम नेता महतले सहभागिहरुलाई खाना वितरण गरेका थिए । दैनिक २७५ देखि ३०० यस सम्म खाना खान सहभागि हुने कुरा कार्यक्रमका संयोजक श्याम कृष्ण खड्काले वताऊनु भयो । स्थानीय समाजसेविहरुको सहायतामा र वडा कार्यालयको स्वीकृत लिएर ऊक्त भोजन कार्यक्रम आयोजित गरिएको क्लवका अध्यक्ष संतोष बुडाथोकिले वताए । ऊक्त भोजन व्यवस्थापन कार्यक्रम लकडाऊन अबधीभर संचालन हुने कुरा वार्ड अध्यक्ष सुन्दर बहादुर के.सी.ले वताऊनु भयो । ऊक्त अवसरमा जि.पि.फऊण्डेसनका नुवाकोटका सदस्य यवं पुर्व गा.वि.स.अध्यक्ष ईन्द्र बहादुर लामा,पत्रकार नवराज घिमिरे,युवा व्यवसायी पुस्तक ऊप्रेति लगायत सहभागि भई सहभोजमा सहभागि भएका थिए ।

Comments