डोडोइट्सुहरु
- श्रीराम श्रेष्ठ
१,
मन पग्लेर
दुबै आत्मा जोडिंदा
सहयोग दोहोरो
खुम्चियो रिस ।
२,
धैर्यता अङ्गालेर
चिनजान समय
मिलेको सफलता
सुखी जीवन ।
३,
समय बैरिबन्दा
जीवनमा दुर्दशा
धसिएको रहर
लुकेछ सुख ।
४,
आगोको तातो राप
ताप्नलाई आनन्द
स्पर्श गर्दा आपत्ति
झस्किन्छ सधैं ।
५,
बदलिएको दृश्य
चिसै चिसो फ्यालेर
प्रकृति हसमुख
रमिते आँखा ।
६,
रङ्गिन दुनियाँमा
जीवन बाँच्ने धोको
सङ्घर्षमा होमिंदा
छोटिदै आयू ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
- श्रीराम श्रेष्ठ
१,
मन पग्लेर
दुबै आत्मा जोडिंदा
सहयोग दोहोरो
खुम्चियो रिस ।
२,
धैर्यता अङ्गालेर
चिनजान समय
मिलेको सफलता
सुखी जीवन ।
३,
समय बैरिबन्दा
जीवनमा दुर्दशा
धसिएको रहर
लुकेछ सुख ।
४,
आगोको तातो राप
ताप्नलाई आनन्द
स्पर्श गर्दा आपत्ति
झस्किन्छ सधैं ।
५,
बदलिएको दृश्य
चिसै चिसो फ्यालेर
प्रकृति हसमुख
रमिते आँखा ।
६,
रङ्गिन दुनियाँमा
जीवन बाँच्ने धोको
सङ्घर्षमा होमिंदा
छोटिदै आयू ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments