नुवाकोट।अहिले बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना कोभिड-१९ ले विश्व मानव बस्तिमा आतंकित तुल्याउने कार्य गरेको छ।बिश्वका देशहरूमा दिनप्रतिदिन सङ्क्रमितका सङ्ख्या उच्च रूपमा बढ्दै गएको तथ्यांक बाहिर आएको छ।जसमा नेपाल पनि अछुत रहन सकेन।अन्य देशको तुलनामा कम मात्रै सङ्क्रमितहरुको नतिजा सकारात्मक देखिएता पनि दैनिक सयौको सङ्ख्यामा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भैरहेको पाइन्छ।
त्यसै घटनालाई अन्त्य पार्ने उदेश्य अनुरुपमा बेलकोटगढी नगरपालिकाका वडा नम्बर ६ र ४ का दुई समाजसेवी व्यक्तित्वहरुद्वारा सुरक्षाका लागि मास्क वितरण गर्ने कार्य तिब्र रूपमा भैरहेको छ।ती समाजसेवी व्यक्तित्वहरु हुन् इन्द्र लामा र शेरब।समाजसेवी दुई लामाद्वारा संयुक्त रूपमा मास्क वितरण भैरहेको छ।नगरका विभिन्न स्थानहरुमा ,टोल टोलमा पुगेर मास्क वितरण भैरहेको र बाकी रहेका प्रत्येक गाउँ गाउँ पुगेर अझै मास्क वितरण गर्ने लक्ष्य रहेको समेत लामाले बताउनु भएको छ।आफू बचौ र अरुलाई बचाऔ भन्ने मुख्या उदेश्य लिएर मास्क वितरण गर्ने अभियन सञ्चालन गरिएको समेत बताउनु भयो।

Comments