नुवाकोट । युवा साहित्यकार करण तामाङ ग्लान "सायर"काे जापानी शैलीका नयाँ हाइकुहरु सार्वजनिक गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपाल प्रवक्ता साथै युगान्तर साहित्यिक पत्रिकाकाे सम्पादक समेत रहनु भएको साहित्यकार तामाङले जापानी शैलीका डाेडाेइट्सु , हाइकु , ताङ्का , नेपाली नाटक , फुट्कार कविता , फिजारल्ड शैलीका मुक्तक लगायतका विधाहरुमा कलम चलाउदै अाउनु भएको छ । हेराै उहाँको केही हाइकुहरु :-
एक)
अन्धाे छ प्रेम
पहिलाे बल्ल भेट
गफिँदै लट्ठ ।
दुई )
मेटेकाे प्यास
बिर्सनै नसकेर
अनिदाे रात ।
तीन )
फुलेको पेट
सत्तरी कराेडमा
महासाहेव ।
चार )
हल्लिन्छ कुर्सी
बाेल्दा मिचेकाे सिमा
शासन पारी ।
पाँच)
माया र शंका
बढेकाे त्याे दुश्मनी
महासंग्राम ।
छ)
यी अाफ्नै अङ्ग
बेचेको भन्ने हल्ला
त्रासकाे थुप्राे ।
एक)
अन्धाे छ प्रेम
पहिलाे बल्ल भेट
गफिँदै लट्ठ ।
दुई )
मेटेकाे प्यास
बिर्सनै नसकेर
अनिदाे रात ।
तीन )
फुलेको पेट
सत्तरी कराेडमा
महासाहेव ।
चार )
हल्लिन्छ कुर्सी
बाेल्दा मिचेकाे सिमा
शासन पारी ।
पाँच)
माया र शंका
बढेकाे त्याे दुश्मनी
महासंग्राम ।
छ)
यी अाफ्नै अङ्ग
बेचेको भन्ने हल्ला
त्रासकाे थुप्राे ।
Comments