खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका बिहीबारबाट सबै सामग्रीका लागि खुला गरिएको छ । जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधवार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने निर्णय गरेको हो ।
…………
लकडाउनमा सडक दुर्घटना : दिनमा दुई जनाले गुमाउँदै छन् ज्यान
लकडाउन उल्लंघन गर्ने सवारी नियन्त्रणका लागि राधाकुमारी चन्द वैशाख १३ गते तिलगंगा अस्पतालअगाडि खटिएकी थिइन् । गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा हुइँकिएको बा२१च ८५३० नम्बरको कारले उनलाई ठक्कर दियो । गाडीमा नेपाली सेनाका एक कर्मचारी पोसाकमै थिए । चालकको लाइसेन्ससमेत थिएन । चालक सिकारु रहेछन् ।
………………
अपांगता भएका ४० प्रतिशतको आयस्रोत गुम्यो
चप्पल कारखानामा डेरा गरी बस्ने डडेलधुराका दृष्टिविहीन सागर विष्ट दोहोरी साँझमा काम गर्थे । मादल बजाएबापत दैनिक चार सय रुपैयाँ ज्याला बुझ्थे । उनकी पत्नीसमेत दोहोरी साँझमै काम गर्थिन् । कमाइको पैसाले कोठा भाडा मासिक तीन हजार रुपैयाँ तिर्ने र जीविका धान्ने गर्थे ।
………………
‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् ।
………………
२० हजार कर्मचारीको प्रोत्साहन भत्ता रोकियो
सरकारले कोभिड–१९ बाट सिर्जित संकटमा प्रशासनिक खर्च कटौती गर्न दुई दर्जनभन्दा बढी सरकारी निकायका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको छ । सरकारले औपचारिक निर्णयबिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रपति कार्यालयसम्मका २० हजारभन्दा बढी कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको हो ।
…………………
खाडी मुलुक तथा मलेसियाले करार सकिएकालाई मात्र फर्काउने
खाडी मुलुक तथा मलेसिया सरकारले गैरकानुनी हैसियतमा रहेका र दुईवर्षे करार अवधि समाप्त भइसकेका कामदारलाई मात्रै फिर्ता गर्ने भएका छन् । ती मुलुकका सरकारले आफ्नो अर्थ व्यवस्थालाई चलायमान राखिराख्न नियमित रोजगारीमा रहेका नेपालीसहित विदेशी कामदारलाई स्वदेश पठाइहाल्ने नीति नलिएका हुन् ।
……………
नेकपामा बहकिएको बहस
कोभिड–१९ को संक्रमण फैलिने जोखिमका कारण सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउन गरेपछि अरूजस्तै नेकपाका नेताहरू करिब महिना दिन घरभित्रै बसे, भेटघाट पातलो बनाए । त्यो अवधिमा कामविहीन भएर भोकै परेका हजारौं मजदुरको लस्कर सडकमा देखियो । सयौं किलोमिटर टाढाको घर पुग्न सडक नापिरहेका उनीहरूको कुरा सुन्न बाहिर निस्किने नेता कोही भेटिएनन् ।
…………………
२१२ सांसदसहित ४४१ जनाको स्वाब संकलन
संघीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । यसपटक राष्ट्रपतिले संयुक्त संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगावै प्रि–बजेटमाथिको छलफल हुने कार्यसूची तयार गरिएको छ ।
……………
संसद् अधिवेशन आजदेखि : सरकारप्रति आक्रामक बन्ने विपक्षी रणनीति
कोभिड—१९ को संक्रमण जोखिमका बीच शुक्रबार सुरु हुने संसद्को बजेट (वर्षे) अधिवेशन अघिल्ला बजेट अधिवेशनजस्तो सामान्य अवस्थामा छैन । संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको लकडाउनले अर्थतन्त्र प्रभावित छ । बजेटको क्षेत्र, निर्धारण गर्नुपर्ने लक्ष्य र प्राथमिकतामा धेरै बदलाव ल्याएको छ ।
…………………
सीमापरि रहेकालाई झिकाइदिन परिवारको अपिल
सीमा क्षेत्रमा आएर पनि नेपाल भित्रन नसकेकाहरूका परिवारजनले उनीहरूलाई घर फर्काइदिन आग्रह गरेका छन् । सर्लाहीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा आइपुगेका एक सयभन्दा बढी नेपालीहरूलाई घर फर्काइदिन उनीहरूका परिवारजनले आग्रह गरेका हुन् ।
………………
लकडाउन खुकुलोले व्यवसायी उत्साही
६० लाख ऋण लगानीमा कुखुरापालन सुरु गरेका काभ्रेको पनौती नगरपालिका मल्पीका राधाकृष्ण अधिकारी लकडाउनलगत्तै निकै आत्तिए । व्यवसाय राम्रो हुने समयमै कोभिड–१९ को संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकाले लगानी डुब्ने डरले उनी आत्तिए ।
………………
पुनरुत्थान प्याकेज ल्याउन निजी क्षेत्रको माग
कोभिड–१९ बाट उत्पन्न आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको मौद्रिक क्षेत्रको सुधार र श्रमिक तथा रोजगार व्यवस्थापन नीति ल्याउनुपर्ने धारणा निजी क्षेत्रले अघि सारेको छ ।
………………
नेपालगन्जमा ६० किट मात्रै
समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् ।

Comments