हाइकु
- पुष्कर लोहनी
१,
सूर्य छिरेछ
आँखेझ्याल छेडेर
उज्यालो झर्दा !
२,
तातेको सूर्य
लल्याकलुलुकमै
आफै सम्झिँदा !
३,
कालो सपना
कालो सर्प बेरिँदा
लत्रेको रात !
४,
झपरी केरा
छोडाउँदा जिस्कियो
दहीको भाँडो !
५,
नाक रसायो
ढुङ्गेधाराको पानी
नुनिलो स्वाद !
६,
आँपको चोप
हातभरि टाँसिँदा
निकाल्दा आँसु !
लेखक:-
पुष्कर लोहोनी(घट्टेकुलो, काठमाडौँ)
- पुष्कर लोहनी
१,
सूर्य छिरेछ
आँखेझ्याल छेडेर
उज्यालो झर्दा !
२,
तातेको सूर्य
लल्याकलुलुकमै
आफै सम्झिँदा !
३,
कालो सपना
कालो सर्प बेरिँदा
लत्रेको रात !
४,
झपरी केरा
छोडाउँदा जिस्कियो
दहीको भाँडो !
५,
नाक रसायो
ढुङ्गेधाराको पानी
नुनिलो स्वाद !
६,
आँपको चोप
हातभरि टाँसिँदा
निकाल्दा आँसु !
लेखक:-
पुष्कर लोहोनी(घट्टेकुलो, काठमाडौँ)
Comments