प्रदिप नेपाल-नुवाकोट
तीन बर्षको माया थियो सङै बाच्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
जन्ति लिइ लिन बोलाइ मार्छन सोचिन नि कैले
छोराछोरी जन्मायर जीवन काट्नु थियो
मन मिल्यो जातको कुरा सोचिन नि मैले
हासीखुसी पिरतिको डोरि बाट्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
यति टाडा साथी लिन आथे उनिलाइ
साथी सङ मिलिजुली सङै हास्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
छोरा छोरी जन्मायर जीवन काट्नु थियो
तीन बर्षको माया थियो सङै बाच्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
जन्ति लिइ लिन बोलाइ मार्छन सोचिन नि कैले
छोराछोरी जन्मायर जीवन काट्नु थियो
मन मिल्यो जातको कुरा सोचिन नि मैले
हासीखुसी पिरतिको डोरि बाट्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
यति टाडा साथी लिन आथे उनिलाइ
साथी सङ मिलिजुली सङै हास्नु थियो
उनी भित्रै बाकी जीवन सबै साच्नु थियो
छोरा छोरी जन्मायर जीवन काट्नु थियो
Comments