बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मुसुरेमा रहेको मुसुरे युवा कल्बका प्रमुख ललित तामाङका नेतृत्वमा आज स्वास्थ्य सामग्री वितरण गरिएको छ। मुसुरे युवा क्लबले मुसुरे युवा क्लबमा रहेका २५२ घर परिवारका ब्याक्तिहरुलाई ६५०थान मास्क वितरण गरिएको हो।मास्कसङ्गै घर परिवारलाई एक थान सेनि टाईजर दुई थान डिटोल साबुन वितरण दिएका थिए।बिश्व व्यापी रूपमा फैलिरहेको माहामारी कोरोनाबाट आफू बचौ र अरुलाई पनि बचाऔ भन्ने नाराका साथ स्थानीयहरुलाई घर घरमा पुगेर स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको मुसुरे युवा क्लबले जनाएको छ।
आफ्नो गाउँ र समाज सुरक्षित राख्दै आफू सुरक्षित रहने उदेश्यले अभियान चलाएको समेत क्लबका पदाधिकारीहरुद्वारा जानकारी दिनु भएको छ।मुसुरे युवा क्लबका उक्त स्वास्थ्य सामग्री वितरण कार्यमा सहयोग गर्नेहरुमा प्रबासी दाजु भाईहरु प्रमुख अनिल तामाङ, युवक तामाङ, बुध बहादुर तामाङ, मन्दल बहादुर तामाङ, ललित मान तामाङ,रहेका छन्।उक्त कार्यमा सहयोग गर्ने प्रबासीहरुमा मुसुरे युवा कल्बको तर्फबाट धन्यवाद समेत ब्यक्त गरेका छन्।उक्त स्वास्थ्य सामग्रीहरु वितरणका लागि क्लबका सदस्यहरुमा अशोक गोले तामाङ ,दिपक तामाङ,सुनिल तामाङ,सरोज जर्गा मगर,राजकुमार जर्गा मगर,केशर जर्गा मगर,प्रदिप तामाङ, मनोज तामाङ,दिपक जर्गा मगर,बिजय तामाङ,रुपक जर्गा मगर,प्रताप तामाङ ,बाबुराम तामाङ लगायतका उपस्थिति रहेका थिए।

Comments