हाइकु
१.
मायाको वारि
रङ्गको पाठ्यक्रम
सिर्जना फूल।
२.
धोखा स्वीकार
सम्बन्ध छुट्टाछुट्टै
बेहाल पारा।
३.
खोला झै सफा
मन बन्दै बतास
मीठो सपना ।
४.
बोलि नै झुठो
विश्वास गुमाउँदा
टाढियो दुरि।
५.
झुल्के घाममा
हिउँको चाङै चाङ
खोज्दै पग्लिन!
६.
निन्द्राले छोप्दा
सपना आँखाभरी
पस्यो उज्यालो ।
७.
कलियुगको
थालनी चमत्कार
आश्चर्यमय।
८.
स्वार्थी संसार
आफैलाइ बिर्सेर
लोभ चुलिदै।
९.
लालिगुराँस
रमणीय देखिने
टिक्न मुस्किल।
१०.
गन्तव्य चुम्दै
यात्रामा निरन्तर
खोजेको बास।
११.
मौनता रुप
काउकुती बनेर
जिस्कन खोज्छ !
१२.
यौवन शक्ति
बिलगुल फरक
नास्तिक पारा।
१३.
जीवन खेल
परेडका सिपाही
उल्टो हिडाइ।
१४.
गुन्जियो धुन
साङ्गितिक तरङ्ग
मन रमेको।
१५.
घुमाइ चर्को
डुबायो आत्माबल
समय छोटो ।
१६.
मध्यरातमा
डरलाग्दो आवाज
निद्रा डरायो ।
लेखक:-
डिल बहादुर लामा
ठेगाना:-बेलकोटगढी-४ दियाले,नुवाकोट
📲सम्पर्क:- +९७७९८६०५३३०१५
📧ईमेल:-lamadilbahadur2071@gmail.cim
Facebook/dilbahadur.lama.904
Twitter/@Dilbahadur_Lama
Youtube/Dilbahadur Lama
१.
मायाको वारि
रङ्गको पाठ्यक्रम
सिर्जना फूल।
२.
धोखा स्वीकार
सम्बन्ध छुट्टाछुट्टै
बेहाल पारा।
३.
खोला झै सफा
मन बन्दै बतास
मीठो सपना ।
४.
बोलि नै झुठो
विश्वास गुमाउँदा
टाढियो दुरि।
५.
झुल्के घाममा
हिउँको चाङै चाङ
खोज्दै पग्लिन!
६.
निन्द्राले छोप्दा
सपना आँखाभरी
पस्यो उज्यालो ।
७.
कलियुगको
थालनी चमत्कार
आश्चर्यमय।
८.
स्वार्थी संसार
आफैलाइ बिर्सेर
लोभ चुलिदै।
९.
लालिगुराँस
रमणीय देखिने
टिक्न मुस्किल।
१०.
गन्तव्य चुम्दै
यात्रामा निरन्तर
खोजेको बास।
११.
मौनता रुप
काउकुती बनेर
जिस्कन खोज्छ !
१२.
यौवन शक्ति
बिलगुल फरक
नास्तिक पारा।
१३.
जीवन खेल
परेडका सिपाही
उल्टो हिडाइ।
१४.
गुन्जियो धुन
साङ्गितिक तरङ्ग
मन रमेको।
१५.
घुमाइ चर्को
डुबायो आत्माबल
समय छोटो ।
१६.
मध्यरातमा
डरलाग्दो आवाज
निद्रा डरायो ।
लेखक:-
डिल बहादुर लामा
ठेगाना:-बेलकोटगढी-४ दियाले,नुवाकोट
📲सम्पर्क:- +९७७९८६०५३३०१५
📧ईमेल:-lamadilbahadur2071@gmail.cim
Facebook/dilbahadur.lama.904
Twitter/@Dilbahadur_Lama
Youtube/Dilbahadur Lama
Comments