करण तामाङ । रिता प्रकृति तामाङकाे समूहले सिन्धुलीमा नेपालकै नमुना कलाघर निर्माण गर्ने भएको छ । नेपालकाे सम्पूर्ण कलालाई सम्मान गर्दै लाेपाेन्मुख कलालाई पुन संरक्षण गरि जगेर्ना र प्रशिक्षण गर्ने उदेश्यका साथ कराेडकाे लगानीमा कलाघर निर्माणमा तामाङकाे समूह लागिपर्नु भएको छ ।
कलाघर समूह कमलामाई नगरपालिकामा दर्ता गरि कलाघर निर्माण अभियान सञ्चालन सुरु गरेकाे हाे ।
एक कराेडकाे लागत संकलन र २०७८ चैतसम्म कलाघर निर्माण गर्ने लक्ष्य लिएको समूहले हालसम्म दस लाख बराबरको समाज जुटेका छन् ।
कलाघर निर्माण पछि प्रतिविम्बात्मक काष्ठकला , जर्बुटा कला लगायतका नवीन कला , ऐतिहासिक पुरातात्त्विक कलाहरु एवम् स्तम्भ , मुलुककाे सम्पूर्ण पर्यटकिय जानकारी पाटी , राष्ट्रलाई याेगदान दिने सहिदहरुकाे शालिक , नेपालकाे सम्पूर्ण बाजाहरु , नृत्य , गायन , श्रृङ्गार , चित्रकला , मुर्तिकला,
नेपालकाे इतिहास र कलासम्बन्धी पुस्तकहरुकाे पुस्तकालय लगायतका कुराहरु कलाघरमा समेटिने र अावश्यकलाई प्रशिक्षणमा ल्याउने कुरा कलाघर निर्माण अभियानका सचिव रिता प्रकृति तामाङले बताउनु भएको छ । उहाँ भन्नू हुन्छ " कलाकारले अाफ्नाे कला प्रदर्शनमा ल्याएर मात्रै साँच्चिकै कलाले न्याय पाउँदैन कलालाई पछिकाे सन्तति सम्मलाई पनि जगेर्ना गर्दै सामाजिक उत्तरदायित्व पनि वाेध गर्नुपर्दछ ।
यसै सामाजिक उत्तरदायित्वकाे वाेध गर्दै पहिचानको निम्ति चालिएको कमद हाे कलाघर निर्माण अभियान , अाफ्नाे समस्यालाई थाँती राख्दै एउटा सत्कर्म गर्ने अठाेटका साथ याे अभियानमा अघि बढिरहेकी छु ।"
कलाघर अभियान्त समूहले विगत पाँच वर्ष देखि स्थानीय स्तरमा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरेर कलालाई सम्बाेधन गर्दै अाएकाे छ ।

Comments