पाङ्गेल गाङ तामाङ गुम्बा निर्माण कार्य तिब्र रूपमा भैरहेको छ। बेलकोटगढी -७ नन्दुटारमा अवस्थित उक्त गुम्बाको निर्माण
समितिहरु
अध्यक्षमा प्रेम ब गुरुङ उपाध्यक्षमा बलराम लामा सचीवमा जुना लामा कोषाध्यक्षमा इन्द्र ब लामा र सदस्यहरुमा कृष्ण ब लामा ,मसिना लामा ,फुलमाया लामा ,अस्टमान लामा ,जय ब लामा रहेका छन् ।जसमा लामा प्रमुख दोर्जे लामा
निर्माण समितिको संयोजक जय ब लामा थिङ रहेको छ। बेलकोटगढी नगरपालिका वडा नं. ७ रहनुहुने काली बहादुर गुरुङ गुम्बा निर्माणका लागि जग्गा उपलब्ध गराउनु भएको थियो।जग्गादाता गुरुङ वडा सदस्य समेत रहेका छन् ।उहाँले मुल्यकान रु. २५,००,००० अक्षेरुपी पच्चीस लाख रुपैयाँ पर्ने जग्गा गुम्बा निर्माणका लागि २-००-०० दुई रोपनी दिनु भएको हो। गुम्बाका भवन साडे २ तला र लम्बाइ ४८ फिट चौडाइ ४३ फिटपिलर २० वटा १२/१२ हुनेछ।जसको अनुमानित बजेट साढे ३ करोड को स्टमेट
निर्माण सुरु मिति २०७७ /२/१४बाट भएको हो।जसमा हाल सम्म निर्माण कार्यमा जन श्रमदान र चन्दा बाट निर्माण कार्य भैरहेको र उक्त कार्यमा सरकारी लगानी शुन्य रहेको समेत कोषाध्यक्ष इन्द्रबहादुर लामाले जानकारी दिनु भएको छ।
Comments