काठमाडौ । जापानी साहित्यकाे एक लाेकप्रिय विधा "हाइकु" कवि करण तामाङ घलान "सायर"ले तामाङ भाषामा सार्वजनिक गर्नु भएको छ । कवि सायरले डाेडाेइट्सु , हाइकु , कटाैता, बुसाेकुसेकिका, तन्का लगायतका जापानी साहित्यकाे अाधा दर्जन भन्दा बढी विधाहरुमा कमल चलाइसक्नु भएको छ । सायरले नेपाली भाषा देखि अाफ्नाे मातृ भाषा तामाङ भाषामा पनि केही साहित्यका सिर्जनाहरुलाई अगाडि बढाएका छन् । यसै क्रममा तामाङ भाषामा निम्न हाइकुहरु सार्वजनिक गरिएको छ ।
घी)
ह्याङ तामाङ
खै ह्याङ्ला नाम्सा धिम
दाेसी रेताेला ।
न्हि)
माया अारेबा
काेलागदेला तिनी
ह्युल्साला चाेहाे ।
साेम)
डम्फू टुङ्नासे
सेमला ह्वाई काेब
ताङ्बा माेइच्याङ् ।
भ्लि)
खङ्बा तजीले
ङामङाम खाउले
च्याबा पेबा टु ।
ङा)
छ्याम स्युदाेला
थारेङ मुला ग्यालम
ख्राबा थे सेम ।
Comments