बेलकोटगढी-३ नयाँबस्ती,नुवाकोट ।
कोरोना भाइरस कोभिड-१९ को दोस्रो वर्षको चरणसङ्गै बेलकोटगढी-३ नयाँबस्ती,नुवाकोटका युवा तथा समाजसेवी अमृत तामाङले गाउँका स्थानीयहरुलाई राहत वितरण गरिएको छ।तामाङले पहिलो वर्षको सुरुवाती समयमा पनि यसैगरी राहत वितरण गर्नु भएको थियो।जस्तोसुकै परिस्थितिमा पनि आफुले सकेको गाउँका दाजुभाइहरुलाई सहयोग गर्ने उहाँको भनाइ छ।रोजगारको शिलशिलामा यु.ए.ईमा रहेको सुबि बुढाथोकी र उहाँका टिम(कुमार लम्साल,नबराज श्रेष्ठ र अञ्जली कोइराला,प्रकाश भण्डारी)हरुद्वारा एकमुष्ट बुढाथोकीको जन्मदिनको अवसर पारेर खाद्यान्न सामाग्री खरिद गर्नका लागि आर्थिक उपलब्ध गराउनु भएको उहाले बताउनु भयो।खाद्यान्न सामाग्रीहरुमा नुन,दाल,तेल,चामल,स्वयविन रहेका थिए।जस अनुसारको

१.कान्छा सुनार
२.सबिन सुनार
३.कुबेर दमाई
४.चिनि माया सुनार
५.राजन सुनार
६.कृष्ण प्रसाद भण्डारी
७.जङ्ग ब.सुनार
८.सन्तलाल सुनार
९.प्रेम ब.लामा
१०.फुल माया तामाङ
११.ललित मन तामाङ रहेका थिए।राहत वितरणका क्रमममा आर्थिक स्रोत उपलब्ध गर्नुहुने बुढाथोकी लगायतका सम्पुर्ण टिमलाई गाउँबासीका तर्फ र तामाङले हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो।

Comments