डिलबहादुर लामा।खाने मुखलाई जुँघाले छेक्दैन भने झै डाक्टर पेशामा आबद्ध रहेका दिलबहादुर थोकर तामाङ अहिले सामाजिक अभियान्तको रूपमा चर्चामा रहेको छ।जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उहाँको आफ्नो कर्तव्यमा रहेर पनि बाकी समयमा सामाजिक कार्यमा ब्यस्त भएको देखिन्छ।उहाँले आफ्नो स्वर्गीय आमा कान्छीमाया तामाङको नाममा कान्छीमाया तामाङ फाउन्डेसन समेत खोलेर आफु सञ्चालक प्रमुख भै-काम गरिराख्नु भएको छ।डाक्टर तामाङ चिकित्सक समाज नेपालका बोर्ड सदस्य प्रमुख समेत हुनुहुन्छ।
उहाँको संघ संस्थाहरुद्वारा विभिन्न गाउँ ठाउँमा पुगेर नि:शुल्क स्वास्थ्य शिविर,राहत वितरण गर्नुका साथै स्वास्थ्य सामग्रीहरु वितरण गरिदै आएको छ।त्यस्तै उहाँको पहलमा प्राप्त स्वास्थ्य सामाग्रीहरु र oxygen concetrator महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बालाई हस्तान्तरण गरिएको तामाङले बताउनुभयो।उक्त सामाग्रीहरु बोधिसत्व बिहारबाट प्राप्त भएको उहाँले बताएको छ।हरेक कार्यमा हातमा हात र काधमा काध गरेर साथ सहयोग गर्नुहुने Supreme Master र Tzu Chi Foundation लाई हार्दिक नमन साथसाथै हार्दिक कृतज्ञता आभार प्रकट। आगामी दिनहरूमा पनि यी र यस्तै साथ सपोर्ट कान्छीमाया तामाङ फाउन्डेसन र नेपाल तामाङ चिकित्सक समाज नेपाललाई मिलिरहोस् भन्दै पुनः सहयोगी व्यक्तित्व र संस्थाप्रती धन्यवाद

Comments