तारकेश्वर गाउँपालिका उपाध्यक्ष शैक्षिक छात्रवृद्वि वितरण कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका असाहाय/टुहुरा तथा विपन्न वर्गका विद्यार्थी मध्ये वडा नं. २ र वडा नं. ३ का ९ वटा विद्यालयमा अध्यनरत जम्मा ११८ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो।
पढाइमा थप मनोबल वृद्वि गर्नका लागि कोभिड १९ लाई मध्यनजर गरी आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाइ यस गा.पा.का उपाध्यक्ष श्री तारादेवी रिमालको नेतृत्वमा छात्रवृद्वि कार्यक्रम संचालन गरी सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्नु हुने वडा नं. २ का वडा अध्यक्ष श्री समर आले मगर, वडा नं. ३ का वडा अध्यक्ष श्री सूर्यमान श्रेष्ठ, शिक्षा समन्वय कर्ता श्री रामकृष्ण अधिकारी तथा सम्पूर्ण सहयोगी मन शिक्षकशिक्षिकहरु प्रति धन्यवाद ।-सन्तोष सिग्देल

Comments