कोन्ज्योसोम : बुधबार तामाङ चिकित्सक समाज र मिस तामाङ बिजेता हरुले ललितपुर को विकट मानिने कोन्ज्योसोम गाउपालिका वडा नम्बर १ को भैरब मा.बि मा एक दिने नि:शुल्क स्वास्थ शिबिर भब्य र सब्य तरिकाले सन्चालन भएको तामाङ चिकित्सक समाज को अध्यक्ष डा. दिल बाहादुर तामाङ ले जानाकारी गराउनु भयो।
तामाङ समाज ले सन्चालन गरिएको स्वास्थ सेवा हरु:
१)दन्त सेवा
२)हाट्जोर्नी दुखाइ को जाँच
३)बालरोग को जाँच
४)गर्भवती महिलाको भिडियो एक्स-रे
५)साधरण स्वास्थ जाँच
कोन्ज्योसोम गाउँपालिकाको वडा नं. १को वडा कार्यालयमा समाजले एकदिने शिबिरको आयोजना गरिएको थियो । उक्त स्वास्थय शिविरमा तीन सय भन्दा धेरैले स्वास्थ्य परीक्षणको सेवा पाएकाछन्।
कोरोनाको महमारीमा गाउँका दूरदराजमा रहेका
बुद्धबुद्धाहरुमा हुने समस्यालाई सहयोग पु¥याउने उद्धेश्यले संस्थागत रुपमा नै गाउँ गाउँमा पुगेर सेवा प्रवाह गरेको समाजको अध्यक्ष तामाङले बताए।
कोरोनाको महामारिमा हामीले गाउँको दूरदराजमा रहनुभएका बृद्धबृद्धाहरु र गर्भवती महिला जसले सेवा नै पाईरहेका हुँदैनन्, उहाँहरुको स्वास्थ्य सेवाको लागि थोरैभएपनि सहयोग पु¥याउने उद्धेश्यले सेवा भावले लागिरहेका डा तामाङले बताए । स्वाथय शिबिरको क्रममा एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै संक्रमित देखिएका विरामीको लागि होम आईसोलेसनमा बस्दा आवश्यक पर्ने औषधी समेत वितरण गरिदै आएकोल, गर्भवती महिला को भिडियो एक्स-रे गरेर बच्चा को अबस्था को बारेमा पनि गर्भवती महिलालाइ जानकारी दिएको र द्न्त सेवा समस्या देखा परेको बिरामी लाई औषधिसमेत बितरण गर्दै आएको डा तामाङले बताए।
डा .दिलबहादुर तामाङ सहितको टिमले कोन्ज्योसोम गाउँपालिकामा लगायत अन्य ९ ठाउँमा यसरी नै बस्ति–बस्तिमा पुगेर सेवा दिदै आएको कोन्ज्योसोम को स्थानीयले जानकारी दिए ।डा. सहितको टोलिले बिकट गाउँमा पुगेर सेवा दिएकोमा स्थानियहरु धेरै खुशी रहेको गाउपालिका अध्यक्षले बताए ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष ले तामाङ चिकित्सक समाजले दुरदराजमा आएर सेवा दिएकोमा धनयवाद ब्यक्त गरे
एक दिने स्वास्थ्य शिविरबाट स्थानीयबासिन्दाले गाउँमा नै सेवा लिन पाएको र तामाङ चिकित्सक समाज नेपालसंगको सहकार्यमा पालिका भित्र स्वास्थ्य परीक्षण र सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता गाउँपालिका अध्यक्षले जनाए ।

Comments