नेपाल सितोरियो कराँते संघ नुवाकोट र ब्ल्याक बेल्ट कमिटी नुवाकोटले जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईलाई सम्मान गर्दै शनिबार गुरु पुर्णिामा मनाएको छ । नेपाल सितोरियो कराँते संघ नुवाकोटकाे भवन निर्माण स्थल विदुर - ४ समचाैर नुवाकोटमा विदुर डाेजाेका खेलाडी तथा जिल्लाका विभिन्न डाेजाेका प्रशिक्षकहरुकाे उपस्थितिमा प्रमुख राईलाई खादा, मायाकाे चिनाे तथा सम्मान पत्रले सम्मान गरिएको हाे । नेपाल सितोरियो कराँते संघ बेलकाेटगढी नगरपालिका डाेजाेका प्रमुख प्रशिक्षक एवम् राष्ट्रिय रेफ्रि करण तामाङले अाफ्नाे डाेजाेकाे तर्फबाट जिल्ला प्रमुख प्रशिक्षक राईलाई चियापान समाराेह बिच सम्मान गरेको हाे । साथमा ब्ल्याक बेल्ट कमिटी नुवाकोटले मायाकाे चिनाे सहित सम्मान गरेको छ । करण तामाङ , अमृत तामाङ , पुष्कर मल्ल , देव तामाङ लगायत ब्ल्याक बेल्ट कमिटी नुवाकोटका युनिटले समाराेह अायाेजना गरेको थियोे ।नुवाकोट जिल्लाका कराँतेकाे विकासकाे निमित्त कराँतेकाे अाफ्नै भवन निर्माण र स्थानीय सरकारसँग समन्वय गरी जिल्लाका विभिन्न ठाउँहरुमा प्रशिक्षण विस्तार गर्नुपर्ने कुरा समाराेहलाई सम्बाेधन गर्ने क्रममा प्रमुख प्रशिक्षक उत्तम राईले बताउनु भएको छ ।

Comments