हाइकु
श्रीराम श्रेष्ठ
१,
बैंसको माया
एक्लो बस्दाको क्षण
आलो सपना ।
२,
रहर जाग्यो
अठ् यार बसेको
मन नै पापी ।
३,
मौका मिलेछ
छोएको मात्र थिथो
लिसो टासेछ ।
४,
मध्यरातमा
सम्झनाले तर्सायो
ब्यर्थै जीउनु ।
५,
मीठो बोलिमा
नजिक पर्दा पर्दै
पारेछ खोक्रो ।
६,
मित्र सम्झेर
दिल दिए सदैव
भएछ गल्ति ।
७,
झुठो बोलिमा
अडिन गार्हो पर्दा
लाज टिकेन ।
८,
आफू जलेर
तिमीलाई बचाएँ

Comments