Skip to main content

नेपाली कांग्रेस नुवाकोटको ८७ वट्टै वडाको नयाँ सभापतिको विवरण


नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको ८७ वट्टै वडाले नयाँ सभापति पाएको छ 

यहि भदौ २१ गते सम्पन्न अधिवेशनले जिल्लाको ८७ वट्टै वडामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्लामा रहेका १२ ओटा स्थानिय तहकाे ८७ ओटा वडामा यही भदाै २१ गते अधिवेशन भएकाे थियाे तर विवादका कारण बेलकाेटगढी नगरपािलका वडा नमबर ४ मा भने अझै अधिवेशन हुन सकेकाे छैन ।

नेतृत्व विवादका कारण अधिवेशन हुन नसकेपछि बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ मा खटाइएका नर्वाचन अधिकृतले समेत राजीनामा दिइ सकेका छन् ।

त्यहाँ नयाँ निर्वाचन अधिकृत खटाएर भाेलि चुनाव गर्ने कार्यक्रम रहेकाे नेपाली कांग्रेस नुवाकाेटले जानकारी दिएकाे छ ।

जिल्लाको अधिकांश स्थानिय तहको वडामा सहमतिको साथ नेतृत्व चयन भएपनि केह िवडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

यस्तो छ जिल्लाका स्थानिय तहका वडा सभापतिको नामावली

बिदुर नागारपालिका

विदुर नगरपािलका वडा नम्बर १ नविन जाेशी

विदुर नगरपािलका वडा नम्बर २ कुमारलाल श्रेष्ठ

विदुर नगरपािलका वडा नम्बर ३ बद्री रिमाल

विदुर नगरपािलका वडा नम्बर ४ रामचन्द्र रिमाल

विदुर नगरपािलका वडा नम्बर ५  छत्रराज डंगाेल

विदुर नगरपािलका वडा नम्बर ६ मधुसुदन थपलिया

विदुर नगरपािलका वडा नम्बर ७ रमेश भण्डारी

विदुर नगरपािलका वडा नम्बर ८ उमंग शाक्य

विदुर नगरपािलका वडा नम्बर ९ सुनिल शाक्य

विदुर नगरपािलका वडा नम्बर १० रामशरण थापा

विदुर नगरपािलका वडा नम्बर ११ शेरवहादुर घले

विदुर नगरपािलका वडा नम्बर १२ देबेन्द्र घिमिरे

विदुर नगरपािलका वडा नम्बर १३ हरेराम पाैडेल

बेलकाेटगढी नगरपालिका

बेलकाेटगढी नगरपालिका वडा नम्बर १ – मानवहादुर तामाङ

बेलकाेटगढी नगरपालिका वडा नम्बर २ – अर्जुन तिमल्सेना

बेलकाेटगढी नगरपालिका वडा नम्बर ३- रमेश अधिकारी

बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ -………………………………

बेलकाेटगढी नगरपालिका वडा नम्बर ५- भीम नारायण श्रेष्ठ

बेलकाेटगढी नगरपालिका वडा नम्बर ६-रेवती प्रशाद नेपाल

बेलकाेटगढी नगरपालिका वडा नम्बर ७-सप्त ऋषि राई

बेलकाेटगढी नगरपालिका वडा नम्बर ८-दीपेन्द्र ढुंगाना

बेलकाेटगढी नगरपालिका वडा नम्बर ९-सूर्य ब लामा

बेलकाेटगढी नगरपालिका वडा नम्बर १०- प्रल्लाद थपलिया

बेलकाेटगढी नगरपालिका वडा नम्बर ११ -राजेन्द्र जंग पाण्डे

बेलकाेटगढी नगरपालिका वडा नम्बर १२-रामहरि खानल

बेलकाेटगढी नगरपालिका वडा नम्बर १३-राकेश लामा

तादी गाउँपालिका

तादी गाउँपालिका वडा १ – यादव खनाल

तादी गाउँपालिका वडा २ – श्रीकृष्ण तिम्सिना

तादी गाउँपालिका वडा नम्बर  ३ – हेमन्त सिटौला

तादी गाउँपालिका वडा नम्बर ४ –

तादी गाउँपालिका वडा नम्बर ५ – मुराहरी भन्डारी
तादी गाउँपालिका वडावडा नम्बर  ६ – होम बा थापा
तारकेश्वर गाउँपािलका
तारकेश्वर गाउँपािलका  वडा नम्बर १-नबराज खनाल
तारकेश्वर गाउँपािलका  वडा नम्बर २-अर्जुन श्रेष्ठ
तारकेश्वर गाउँपािलका  वडा नम्बर ३-दिपेश शाक्य
तारकेश्वर गाउँपािलका  वडा नम्बर ४-शिव लाल श्रेष्ठ
तारकेश्वर गाउँपािलका  वडा नम्बर ५- मुकुन्द मणि सापकोटा
तारकेश्वर गाउँपािलका  वडा नम्बर ६-नबराज रिमाल
दुप्चेश्वरगाउँपालिका
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ – मान ब. तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ – जेगु तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर  ३ – बिकाश केसि
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४-लेखत ब. तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ – चन्द्र बा तामाङ
दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ -गोकर्ण आचार्य
दुप्चेश्वर गाउँ पालिका वडा नम्बर  ७- मुइचा तामाङ
शिवपुरी गाउँपालिका
शिवपुरी गाउँपालिका वडा नम्बर  १ – रबिन गुरुङ
शिवपुरी गाउँपालिका वडा नम्बर २ – रुद्र गुरुङ
शिवपुरी गाउँपालिकावडा नम्बर  ३ – अर्जुन रायमाझी
शिवपुरी गाउँपालिका वडा नम्बर ४- मन्जु तामाङ
शिवपुरी गाउँपालिका वडा नम्बर  ५ – रामकृष्ण थापा
शिवपुरी गाउँपालिका वडा नम्बर  ६ – माधव पाठक
शिवपुरी गापा वडा नम्बर  ७ – मुकुन्द पान्डे
शिवपुरी गापा वडा नम्बर ८-
पन्चकन्या गाउँपालिका
पन्चकन्या गाउँपालिका वडा नम्बर १- पदम ब राई
पन्चकन्या गाउँपालिका वडा २- बाशुदेव मिश्र
पन्चकन्या गाउँपालिका वडा ३- हरि बा.पाठक
पन्चकन्या गापा वडा ४- प्रकाश पन्डित
पन्चकन्या गापा वडा ५- डिल्ली बा. थापा
सुर्यगढी गाउँपालिका
सुर्यगढी गाउँपालिका वडा नम्बर  १ – बुद्ध लामा
सुर्यगढी गाउँपालिका वडा नम्बर २- दिपक अधिकारी
सुर्यगढी गाउँपालिका वडा नम्बर  ३ – राम बा. प्याकुरेल
सुर्यगढी गाउँपालिका वडा ४- रामशरण राई
सुर्यगढी गाउँपालिका वडा ५ – रामचन्द्र बोगटी
ककनि गाउँपालिका
ककनि गाउँपालिका वडा नम्बर १- मोहन कृस्ण श्रेष्ठ
ककनि गाउँपालिका वडा नम्बर २- कुमार गोतामे
ककनि गाउँपालिका वडा नम्बर ३ – श्रीहरी ढकाल
ककनि गाउँपालिका वडा नम्बर ४ – नवीन तामाङ
ककनि गाउँपालिका वडा नम्बर ५ -निमा दोर्जे तामाङ
ककनि गाउँपालिका वडा नम्बर ६ – सम्मर सिंह तामाङ
ककनि गाउँपालिका वडा नम्बर ७ – गुणराज थपलिया
ककनि गाउँपालिका वडा नम्बर ८ – परशुराम अधिकारि
लिखु गाउँपालिका
लिखु गाउँपालिका वडा नम्बर १- धुर्वलाल श्रेष्ठ
लिखु गाउँपालिका वडा नम्बर २ -तिल प्र.ढकाल
लिखु गाउँपालिका वडा नम्बर ३- प्रकाश कुवर
लिखु गाउँपालिका वडा नम्बर  ४- राम शाह
लिखु गाउँपालिका वडा नम्बर ५- धनन्जय उप्रेती
लिखु गाउँपालिका वडा नम्बर ६ -हरिशरण लामिछाने
किस्पाङ गाँउपालिका
किस्पाङ गाँउपालिका वडा नम्बर १- सुक व. घले
किस्पाङ गाँउपालिका वडा नम्बर २-रेब कुमार न्यौपाने
किस्पाङ गाँउपालिका वडा नम्बर ३ – कर्ण ब तामाङ
किस्पाङ गाँउपालिका वडा नम्बर ४- विनोद तामाङ
किस्पाङ गाँउपालिका वडा नम्बर ५ -श्रीमान तामाङ
म्यागङ गाउँपालिका 
म्यागङ गाउँपालिका वडा नम्बर १- प्रेम ब घले
म्यागङ गाउँपालिका वडा नम्बर २- कमल तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ३- मगल सिङ तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ४- सिङ्ग राम तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ५ -बम ब तामाङ
म्यागङ गाउँपालिका वडा नम्बर ६-हरि कुमार तामाङ

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।