काठमाडौ ।
मनखुसी फाउन्डेसन नुवाकोटको सबै स्थानीय तहमा गठन हुने भएको छ । नुवाकोटमा दुईवटा नगरपालिका र दस वटा गाउपालिका मध्ये सुर्यगढी गाउपालिका र दुप्चेश्वर गाउपालिकाले यस अघिनै नेतृत्व पाइसकेका छन् । बाँकी १० वटा स्थानीय पालिकामा पनि छिट्टै विस्तार हुने भएको छ । विशुद्ध समाज सेवाकाे निमित्त लागि परेका फाउन्डेसनले शिक्षा , स्वास्थ्या सुरक्षा , राेजगार लगायतका क्षेत्रमा याेगदान दिने फाउन्डेसनले बताएको छ ।

Comments