गजल
केही छैन यहाँ मसँग भने धेरै चोटी ।
फिक्का छ योवनको रङ्ग भने धेरै चोटी ।
साझ बिहान पटक - पटक उ धाउँदा ,
गरिदेउ यो मोह भङ्ग भने धेरै चोटी ।
कहिले नसुन्ने केही कुरा बानी अनौठो ,
शुरु नगर नयाँ जङ्ग भने धेरै चोटी ।
मेरा लागि त्याग्ने भयो समाजलाई नि ,
फेरी देउ यो सोच्ने ढङ्ग भने धेरै चोटी ।
समिप आउँदा डरले मेरो मुटु काप्छ ,
Comments