Skip to main content
नियात्रा कविता हाइबुन - श्रीराम श्रेष्ठ
नियात्रा कविता
हाइबुन
- श्रीराम श्रेष्ठ
१.
चिम्से आँखाले
संसार चिहाउँदा
मात्तेको मन !
२.
उम्लेको मन
खुसीले मस्त हुँदा
नौलो संसार !
३.
स्वतन्त्र पंक्षी
उडेको आकासिदै
रफ्तार आफ्नै !
४.
भैरमकोट
साहित्य पदयात्रा
अक्षरखेती !
५.
कर्मी डाँडामा
बिताएको समय
आँखै उज्यालो !
६.
चिसो समय
सरीर तताउँदै
Comments