नुवाकोट।नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा(क)अधिबेशनमा सभापतिको उम्मेदवार अक्कल बहादुर ढुंगानाको तर्फबाट उम्मेदवारहरुमा
१.सभापति :- अक्कल बहादुर ढुङ्गाना (श्याम)
२.उप- सभापती :- प्रदिप कुमार सेढाई
३.उप- सभापती :- मदन भुजेल
४.सचीव:- कृष्ण बहादुर अधिकारी(रमेश)
५.सचिव:- चेतनाथ गजुरेल
६.सह-सचिव:- सन्तोष तिमल्सिना
७.सह-सचिव:- भरतकाजी चित्रकार रहेका छन् भने
________प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुमा __________
१. वीर बहादुर लामा (खुल्ला पुरुष बेलकोटगढि-०१)
२.प्रकाश जङ्ग पाण्डे (खुल्ला पुरुष बेलकोटगढी ११)
३.मधुसूदन पाण्डे (खुल्ला पुरुष बेलकोटगढी १३)
४.टंक केसी (खुल्ला पुरुष विदुर ०६)
५.राजेन्द्र बिक्रम शाह (खुल्ला पुरुष विदुर ०२)
६.गोविन्द अर्याल ( खुल्ला पुरुष विदुर०२)
७.अशोक धमला (खुल्ला पुरुष विदुर १०)
८.सिता न्यौपाने (खुल्ला महिला विदुर १०)
९.पुर्णिामा अर्याल(खुल्ला महिला विदुर ०५)
१०.देवकी भट्ट (खुल्ला महिला विदुर ०५)
११.दिपक तिवारी (खस आर्य पुरुष बेलकोटगढि १०)
१२.विष्णु खनाल (खस आर्य पुरुष बेलकोटगढी ०७)
१३.सरस्वती आचार्य (खस आर्य महिला विदुर ०२)रहेका छन्।त्यस्तै
१४.इन्द्र बहादुर लामा(जनजाती पुरुष बेलकोटगढी ०६)
१५.राजेन्द्र चित्रकार (जनजाती पुरुष बेलकोटगढी ०७)
१६.चमेली तामाङ्ग(जनजाती महिला बेलकोटगढी ०९)
१७.रामकृष्ण सुनार(दलित विदुर०३)
१८.मोहम्मद जया(मुस्लिम विदुर ०१) रहेका छन्।
यस्तै बेलकोटगढी नगरपालिका वडा नम्बर ६,नुवाकोटका युवा नेता इन्द्र बहादुर लामाले जनजाति कोटाद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवार घोषणा गरिसकेका छन् । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोट बेलकोटगढी नगरपालिका लगायतका सबै ठाउँमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् ।
निर्भक, निडर र निस्वार्थी उनी साबिक दुइपिपल गाबिसका पुर्ब अध्यक्ष समेत हुन । त्यो बेला लामाले गरेका कयौं कामहरुको अहिले पनि स्थानीयले खुलेर प्रशंसा गर्दछन् ।कांग्रेसलाई देशको पहिलो र जनमुखी पार्टी बनाउँदै देशको विकास गर्न तल्लो तहदेखि नै बलियो बनाउनुपर्ने भन्दै लामाले त्यसको लागि आफूले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा(क)अधिबेशनमा सभापतिको उम्मेदवार अक्कल बहादुर ढुंगानाको को समुहबाट जनजाति कोटाद्वारा प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिएको बताए ।
Comments