सन्तोष सिग्देल-तारकेश्वर।तारकेश्वरको विकास बजेट करिब सात करोडको हाराहारीमा रहेको र उक्त बजेटबाट ५० लाख प्रति वडाका दरले तीन करोड वितरण भएको हुँदा बाँकी चार करोडको विकास कार्यक्रम बनाउने क्रममा माथिल्लो सरकारको वेरुजु तिर्ने सम्वन्धित निकायले बेरुजु रकम तिर्न ताकेता गरेकोले करिव दुई करोड १५ लाख बराबर रकम बिकाश बजेट बाट फिर्ता गरिएको र अब एक करोड ८० लाख रकमको विकास वजेट बनाउन लागेको जानकारीमा आएको छ।
ढुङ्गा गिट्टी रोडा बालुवाको कर गाउपालिकाले नउठाएर व्यक्तिगतरुपमा अध्यक्ष र कर्मचारीले पैसा असुल्ने र त्यतिले पनि नपुगेर अझ गाउपालिका मा आए को पैसा पनि खाने !!! होसियार .........
Comments