Skip to main content

तामाङ दोहोरी गीत फतौरी कान्छी सार्वजनिक

काठमाडौं ।  समीर तामाङ र सम्झना तामाङको प्रस्तुति रहेको तामाङ दोहोरी गीत फतौरी कान्छी सार्वजनिक भएको छ।उक्त गीत म्युजिक मिडिया नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।गीतमा भबिन्द्र तामाङ,उर्मिला लामा,गणेश लामा,श्रृष्टि लामाको अभिनय रहेको छ।गीतको भिडियो निर्देशन तामाङ चलचित्रका लोकप्रिय नायक जंगे लोप्चनले गरेका हुन।


गीतमा शब्द,सङ्गीत विशाल काल्तनको रहेको छ भने स्वर विशाल काल्तन र जितु लोप्चनले भरेका छन।गीतको एरेन्ज चाँद सिंहले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानको रहेको छ।गीतको भिडियो गीतकार विजय तामाङको विशेष पहलमा निर्माण गरिएको हो।

भिडियो तल दिएको लिंकमा खोलेर हेर्न सक्नुहुनेछ।

https://youtube.com/watch?v=UV_zcD6oVKs&feature=share

Comments