Skip to main content

नेपाली काङ्ग्रेस बेलकोटगढी-४बाट वडा अध्यक्षमा भुबिन्द्र ब. बानियाँको मनोनयन दर्ता।

बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी-४ का नेपाली काङ्ग्रेसद्वारा सोमबार मनोनयन दर्ता गरेका छन्।वडा अध्यक्षको उम्मेदवारमा युवा तथा समाजसेवी भुबिन्द्र बहादुर बानियाँ लगायत चार जना सदस्यहरु रहेका छन्।जसमा जमुना दर्जी ,जुनिमाया तामाङ,प्रदिप गुरुङ र शुक्र बहादुर लामा रहेका छन्।



सामाजिक कार्यमा अग्रसर रहेका स्वच्छ हृदयी असल व्यक्तिव बानियाँ वडाबासीको जनचाहना र अपेक्षा सहित वडा अध्यक्षमा सर्व सम्मतले सिफारिस भएको थियो।जनप्रतिनिधिको भूमिका अगावै गाउँ गाउँमा सडक सञ्जालका कार्यहरूदेखि लिएर संघ सस्थाहरु, दिन दुखी समक्ष थुप्रै सहयोग गर्दै आएका छन्।उम्मेदवारी सबैजनामा अग्रिम बधाई तथा सफलताको शुभकामना!जय नेपाल

Comments