Skip to main content

कांग्रेसले जितेका १०० पालिका (सूची) हेर्न नभुल्नुहोला।

मध्यरात १ बजेसम्म प्राप्त विवरण अनुसार २२६ स्थानीय तहको गणना सकिएको छ।

अहिलेसम्मको नतिजाअनुसार कांग्रेसले १०० पालिका जितेर पहिलो भएको छ। नेकपा एमालेले ६४ पालिका जितेर दोस्रो हुँदा माओवादी केन्द्रले ५० मत जितेर तेस्रो स्थानमा छ।

हेर्नुहोस् नेपाली कांग्रेसले जितेका १०० पालिकाहरू

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

  •      मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा
  •      मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ
  •      मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन
  •      गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी
  •      डडेल्धुरा गन्यापधुराको गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की
  •      गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
  •      डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
  •      हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल
  •      बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
  •      बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
  •      सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
  •      संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
  •      सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
  •      बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
  •      दैलेखको भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
  •      लमजुङको दपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
  •      बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
  •      तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
  •      पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
  •      कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
  •      सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
  •        सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
  •        डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
  •        अछामको ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
  •        ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
  •        रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
  •        म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
  •        अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
  •        प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
  •        डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
  •         धनकुटाको साँगुरीगढी गाउँपालिका: अध्यक्ष जितेन्द्र राई
  •         सल्यानको त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
  •        बझाङको मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
  •        सर्लाहीको धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह
  •       खोटाङको केपिलासगढी गाउँपालिका: समिर राई
  •       गोरखाको आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
  •       भोजपुरको अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री
  •        दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत
  •        दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही
  •       तेह्रथुमको आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम
  •        रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन
  •        कालिकोटको तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय
  •        सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार
  •       अछामको बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउँद
  •       बझाङको बुंगल नगरपालिका: मेयर जयबहादुर धामी
  •        संखुवासभाको खाँदबारी नगरपालिका: मेयर महेश थपलिया
  •       दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ
  •       डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा
  •        दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी
  •        जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही
  •        गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर
  •       बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी
  •        कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना
  •        ओखलढुंगाको चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी
  •        इलामको सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ
  •        डोटीको पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय
  •        रसुवा कालिका गाउँपालिका: अध्यक्षमा हरिकृष्ण देवकोटा
  •        अर्घाखाँचीको छत्रदेव गाउँपालिकाः अध्यक्षमा चन्द्रमान श्रेष्ठ
  •       खोटाङको बराहपोखरी गाउँपालिकाः अध्यक्षमा शारिकराम बन्जारा
  •       अछामको रामारोशन गाउँपालिकाः अध्यक्षमा मान बहादुर शाउद
  •       कालीकोटको तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय
  •       मुगुको कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा
  •       डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जाेशी
  •      पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ
  •      तनहुँको देवघाट गाउँपालिका: तिलबहादुर थापा
  •      धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा
  •      संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई
  •      संखुवासभाको मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा
  •      सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई
  •      नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ
  •     मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान
  •     लम्जुङको दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
  •     स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई
  •      स्याङ्जा भिरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य
  •      पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी
  •      हुम्ला कनका सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य
  •     बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू
  •     सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली
  •  ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की
  •  तेह्रथुमको लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ
  •  अछामको चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद
  •  खोटाङको साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई
  •  पाँचथरको हिलियाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी
  •  काठमाडौंको कीर्तिपुर नगरपालिका: अध्यक्ष राजकुमार नापित
  •  नुवाकोटको तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी
  •  सिन्धुली घ्याङलेख गाउँपालिका: अध्यक्ष जगतबहादुर भोलन
  •  धनकुटाको पाख्रीबास गाउँपालिकाः अध्यक्ष ज्ञान बहादुर गरूङ
  •  नुवाकोट म्यागङ गाउँपालिका: अध्यक्ष आशा तामाङ
  • सल्यानको सिद्ध कुमाख गाउँपालिकाः अध्यक्ष भरत गिरी
  • सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका: अध्यक्ष बालकृष्ण बस्नेत
  • बागलुङ निसी खोला गाउँपालिका: अध्यक्ष सूर्यबहादुर घर्ती
  •  दाङको दंगीशरण गाउँपालिका: अध्यक्ष शम्भू गिरी
  •  धादिङको खनियाबास गाउँपालिका: अध्यक्ष रणबहादुर तामाङ
  •  डडेलधुरा भागेश्वर गाउँपालिकाः अध्यक्ष हेम राज चटौत
  •  पाँचथर फाल्गुनन्द गाउँपालिका: अध्यक्ष बृजहाङ आङदेम्बे
  •  जाजरकोट कुसे गाउँपालिका: अध्यक्ष हरिचन्द्र बस्नेत
  •  सिन्धुली तिनपाटन गाउँपालिका: अध्यक्ष कर्णबहादुर मगर
  •  पाल्पा रैनादेवी छहरा गाउँपालिका: अध्यक्ष रूक्मागत भट्टराई
  •  लमजुङ सुन्दरबजार नगरपालिका:  कृष्णप्रसाद कोइराला
  • रामेछाप गोकुलगंगा गाउँपालिका: काजीबहादुर खड्का


Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।