हलेसी अनलाई मिडिया ग्रुपको प्रस्तुती रहेको टेलि सिरियल ``च्याँखे दाउ´´ हलेसी अनलाईन मिडिया युटुब च्यानल बाट सार्वजानिक भएको छ । टेली सिरियलमा नेपाली भाषा, तामाङ भाषा, राई भाषा, नेवारी भाष लगायत विभिन्न जनजातीको भाषा एउटै टेली सिरियलमा हेर्न सकिने निर्देशक जयन कुमार मोक्तान
नेपालमै पहिलो रहेको दाबी गर्दै जनाकारी दिनु भएको छ । निर्देशक मोक्तानकै कथा, छायांकन र सम्पादन रहेको यस टेलि सिरियलमा जयन कुमार मोक्तानकै शिर्ष गित रहेको छ भने त्यसै शिर्ष गितलाई आर.बी. सिङतानले संगित तथा संगीत संयोजन गरेको छ । आर.बी. सिङतान र प्रमिला राईले शिर्ष गितमा स्वर दिएको छ भने यस टेली सिरियलमा कबिर सेन्चुरी, प्रमिला राई, अर्जुन श्रेष्ठ, एलेक्स महर्जन, संगिता खडकी, अजय पुतुवार, रोजि जोशी, रोजनेन शर्मा, चित्र कुमार निरौला, अस्मिता अधिकारी, हेम लामा, मेनुका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

https://youtu.be/SenZT1nmgvg
Comments