बेलकोटगढी।नुवाकोट बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भुकम्प गएको हो । भुकम्पको धक्का भने आसपासको जिल्लाहरुमा समेत महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।
Comments