Skip to main content

Posts

Showing posts from July, 2020

Dodoitsu- Shreeram Shrestha

Dodoitsu- Shreeram Shrestha                         1. A sweet bitter candy Licked to the extent Didn't contend the hunger Caused a numbness. 2.  Silently took a secret path Sought to grab the opportune A prick so sharp Closed my eyes with a sigh. 3. In the mid shaped vase Overly covered with flowers The greedy Black Bee Kissed them sweet. 4. Grounded an opportunity Entertained fully on swing Covered in sweat Lovely exhaustion. 5. A dream well nourished Broke like glass Turned like the Eklavya Difficult was survival . 6. A guest for a couple of days Devoted myself to her service Forgot everything  And now the pride is lost . 7. A shrewd Cat Habituated to mischief With hung head in the corner The reign of silence. 8. A desperate soul Life a heavy burden Slithering sad mind A retired bulky elephant. 9. Consuming oneself Thought to illuminate Turned ashes A str...

समाजसेवी सुनिमा तामाङद्वारा दुईपिपलमा राहत वितरण

नुवाकोट।बेलकोटगढी नगरपालिका ०६ नम्बर वडामा रहेका नागरिक सचेतना केन्द्रले शारीरिक तथा मानसिक रूपमा अशक्तहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ। उक्त प्रतिपरिवारलाई सामाजिक परिचालन कार्यक्रम अन्तर्गतको सामाजिक परिचालक सुनिमा थिङ तामाङ र उक्त सामाजिक परिचालन कार्यक्रमबाट संचालित नागरिक सचेतना केन्द्र,श्री शुभ आरम्भ अनलाइन क्लब (नुवाकोट ,नेपाल) र कार्यक्रम फेज आउट पछि परिमार्जित भै जिबिको उपार्जन सचेत महिला समूहद्वारा राहत बितरण गरिएको छ। साबिकको दुइपिपल गाबिस हाल बेलकोटगढी नगरपालिकाको साविकको दुईपिपल गाउँ विकास समितीमा बसोबास रहेका शारीरिक एवम् मानसिक असक्त भएकाहरुलाइ राहत बितरण गरिएको हो। उक्त स्थानीयहरुलाई चामल,नुन,तेल र साबुन राहत स्वरुप वितरण गरिएको सामाजिक परिचालक सुनिमा थिङ तामाङले जानकारी दिनु भएको छ।गता शनिबार र आइतबार गरि उक्त परिवारहरुलाई राहत वितरण गरेको तामाङले जनाएको छ।‘लकडाउन’का कारण समस्यामा परेका उनिहरुलाई दैैनिक  गुजारा चलाउँदै आएका निम्न स्थरका परिवारलाई राहत दिन थालेको सुनिमा तामाङले बताए।  लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्...

चोका कविता - श्रीराम श्रेष्ठ

चोका कविता - श्रीराम श्रेष्ठ हिमाली आँखा प्रफुल्ल भइदिंदा भुलेको दु:ख पोखिएको सौन्दर्य जिस्क्याइदिन्छ देखेको मोहकता कष्ट सहेर प्रकृतिसँग रम्दै साइनो जोड्दा स्वर्गतुल्य आनन्द हौसेको खुसी शिखर चुम्न खोज्दै चञ्चल मन दु:खको भारी बोक्दा मिलेको सुख गर्भिलो अनुभूति दु:खको आँसु जीवनमा पोखिंदा बाँच्नुको अर्थ चुमेको सार्थकता नौलो बिहानी उज्यालो मुहारमा हासो फिजिंदा तानिएछ लोभले टाँसिन खोज्ने कोमल हृदयमा वचनको प्रहार एकलव्य बनेर छाया पर्दामा सुस्ताएको जोवन माया बन्यो बिरानो ।

युवा तथा समाजसेवी नेपाल लायन्स वर्ष २०२०/२१ का लागि अध्यक्ष पदको कार्यभार समाल्दै।

लियो क्लब अफ नुवाकोट परोपकारको अध्यक्ष पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।लायन्स वर्ष २०१९/२० को अध्यक्ष लियो प्रकाश रिजालको सभापतिमा भएको उक्त कार्यक्रममा लायन्स पार्वती खरेल पाण्डे,district president leo आदर्श मोहन भट्टराई, vice district president लियो प्रकश थापा district administrator लियो मनिश अर्याल, district PRO लियो सुदाम लामिछाने, chief region co-ordinator लियो योगेश गौतम, region co-ordinator लियो किरण थापा क्षेत्री लगायतका आतिथ्यता रहेका थिए। कार्यक्रम विश्वव्यापी रूपमा आतंकित रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारीमा पनि सामाजिक सञ्जालको सहि सदुपयोग गर्दै अनलाइनको माध्यमद्वारा सञ्चालित गरिएको थियो।हालको वर्तमान अध्यक्ष लायन्स वर्ष २०२०/२१ का अध्यक्ष लियो आमोद नेपाललाई वर्ष २०१९/२० का अध्यक्ष लियो प्रकाश रिजालद्वारा अध्यक्ष पद हस्तान्तरण गर्नु भएको हो।वर्तमान अध्यक्ष नेपालद्वारा भाबी योजनाका बिस्तृत विवरण समेत कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो।

Choka-Shreeram Shrestha

Choka - Shreeram Shrestha  Every night Embracing in arm  Frightened the dream Saved ethics  Selfish world When it peeled like a weevil Breaking the faith By becoming suicidal Becoming a rebel  When it becomes light  The form of fire Mind turning to ashes When expressing pride The invitation of destruction Could not be stopped When living together Connected friend Sharing happiness and sorrows  Opened mind  Even forgetting sorrow  Remembering my own  Helpful spirit Fear of running away Strengthen the soul It is enough to kiss Peak of Mount Everest Strong heart Greatness of inspiration Must be understood Positive thinking Becomes no one's loss.  Tran. By saroj Bogati

Dodoitsu-Shreeram Shrestha

        Dodoitsu                    Shreeram Shrestha              1. Beheld the beetle shape Appearing symbolic Brooding so nicely Enchanting Love. 2. In human life A bond of Faith A thought so wide A dream so sweet. 3. Poor babes Dared to dream sweet Troubles chased Ever scared and lone . 4. A restless mind Swam across the emotions Suffocated love Ran alone . 5. Mocked the misery Heart felt heavy and sad Forced to hide in the dark Embraced the Pain . 6. A dreadful midnight Waved away breaking all sweet bonds Dream shattered Sat baffled and sad . 7. Cruel Beauty Left me bleeding in pain A fish without water Vain to stay alive . 8. Took her as my own Widened the trust Betrayal as gifts Love so infidel . 9. That sweet past Swam fresh in the eyes Missed every fragrance Sought soothing shelter . Trans. By Dr. Ravi bhusan si...

Choka -Shreeram Shrestha

Choka -Shreeram Shrestha      Time cycle When the greenery spreads Spring season Natural glamour Cheerful heart Colorful dreams Right in front of my eyes Becoming mobile Animated scene By becoming oversensitive Teases by it Looted interest Giving comfort While changing time Dreaming Tied in arms Remembering yours Dynamic time Becoming comfortable Stretching the life When becoming happy Heavenly experiences Embracing happiness Positive thinking When peace spreads Brotherhood relationship All in all A sense of unity With a smile Conquering the death Life is meaningful. Trans. By Saroj Bogati

सिन्धुलीमा रिता प्रकृति तामाङकाे समूहले नेपालकै नमुना कलाघर निर्माण गर्ने

करण तामाङ । रिता प्रकृति तामाङकाे समूहले सिन्धुलीमा नेपालकै नमुना कलाघर निर्माण गर्ने भएको छ । नेपालकाे सम्पूर्ण कलालाई सम्मान गर्दै लाेपाेन्मुख कलालाई पुन संरक्षण गरि जगेर्ना र प्रशिक्षण गर्ने उदेश्यका साथ कराेडकाे लगानीमा कलाघर निर्माणमा  तामाङकाे समूह लागिपर्नु भएको छ । कलाघर समूह कमलामाई नगरपालिकामा दर्ता गरि कलाघर निर्माण अभियान सञ्चालन सुरु गरेकाे हाे । एक कराेडकाे लागत संकलन र २०७८ चैतसम्म कलाघर निर्माण गर्ने लक्ष्य लिएको समूहले हालसम्म दस लाख बराबरको समाज जुटेका छन्  । कलाघर निर्माण पछि प्रतिविम्बात्मक काष्ठकला , जर्बुटा कला लगायतका नवीन कला , ऐतिहासिक पुरातात्त्विक कलाहरु एवम् स्तम्भ , मुलुककाे सम्पूर्ण पर्यटकिय जानकारी पाटी , राष्ट्रलाई याेगदान दिने सहिदहरुकाे शालिक , नेपालकाे सम्पूर्ण बाजाहरु , नृत्य , गायन , श्रृङ्गार , चित्रकला , मुर्तिकला,  नेपालकाे इतिहास र कलासम्बन्धी पुस्तकहरुकाे पुस्तकालय लगायतका कुराहरु कलाघरमा समेटिने र अावश्यकलाई प्रशिक्षणमा ल्याउने कुरा कलाघर निर्माण अभियानका सचिव रिता प्रकृति तामाङले बताउनु भएको छ । उहाँ भन्नू हुन्छ " कलाकारले...

Dodoitsu-Shreeram Shrestha

Dodoitsu-Shreeram Shrestha 1. Proposed my love Accepted with delights An affair so high A vibrant heart . 2. A suffocation inside Failed to pour out A suppressed affair Swallowed my passion. 3. A current of youth Boundless jubilance Time so ripe Invited troubles . 4. A current of youth Boundless jubilance Time so ripe Invited troubles . 5. The wheel of life Time got wings Defeated by exhaustion A lifeless body . 6. The garden of love A pure selfish touch A trust so strong The hope of life. 7. A selfish heart Turned thorny Habituated of pricks Excessively exhausted . 8. Like a hand in the clock Walked with a jerk A normal pace Familiar steps . 9. The forlorn night An fathomless love Heavenly touch Those aspiring young love . 10. An encounter with the image Sudden fear of loss Held closed in bossom Could not succeed . 11. A tragic love Constant agony A deeper wound A permanent pain . 12. Beheld the beetle shape A...

जयन कुमार मोक्तानको निर्देशनमा बनेको "खाल्से ब्रिबा मुग्यामा माया" म्युजिक भिडियो सार्वजानिक ।

डिल बहादुर लामा-काठमाडौ ।लामो लकडाउन पश्च्यात तामाङ म्युजिक भिडियो खाल्से ब्रिबा मुग्यामा माया बोलको गीत भर्खरै TF CHANNEL युटुबबाट सार्वजानिक भएको छ । जयन कुमार मोक्तानको निर्देशन मा निर्माण भएको यस गीतलाई तिङाला श्हेर नामक एल्बमामा समेटिएको थियो । रामजी घलानको शब्द रहेको यस गीतलाई अमृत लामाले संगित गरेको हो भने निर्मला घिसिङले गाएकी हुन । गीतमा फोटोग्राफर युवाको कथालाई समेटेको देखिन्छ ।  मोडलीङ क्षेत्रका युवती संग प्रेम रहेको फोटोग्राफर युवाले बाहिर अरुको प्रेममा परे पनि अन्तमा आफ्नो श्रीमतीलाई आँखा दान गरेर मृत्‍यु भएको कथालाई मन छुने गरेर समेटिएको छ । लकडाउन भएकै कारण सामाजिक दुरी कायम गरी छायाङकन गरेको समेत निर्देशक मोक्तानले बताएका छन । गीतमा सुरेन्द्र तामाङ, सुस्मिता तामाङ, धुर्व सिं तामाङ घोटे, अस्मिता तामाङ, सम्झना तामाङको अभिनय रहेको छ । भिडियो हेर्नको लागि तल दिएको लिंक खोल्नुहोला। https://youtu.be/aikuN78ywVI

हाइकु-डिल बहादुर लामा

हाइकु १. मायाको वारि  रङ्गको पाठ्यक्रम सिर्जना फूल। २. धोखा स्वीकार  सम्बन्ध छुट्टाछुट्टै  बेहाल पारा। ३. खोला झै सफा मन बन्दै बतास मीठो सपना । ४. बोलि नै झुठो विश्वास गुमाउँदा टाढियो दुरि। ५. झुल्के घाममा  हिउँको चाङै चाङ                   खोज्दै पग्लिन! ६. निन्द्राले छोप्दा सपना आँखाभरी  पस्यो उज्यालो । ७. कलियुगको थालनी चमत्कार  आश्चर्यमय। ८. स्वार्थी संसार आफैलाइ बिर्सेर लोभ चुलिदै। ९. लालिगुराँस रमणीय देखिने टिक्न मुस्किल। १०. गन्तव्य चुम्दै यात्रामा निरन्तर खोजेको बास। ११. मौनता रुप काउकुती बनेर जिस्कन खोज्छ ! १२. यौवन शक्ति बिलगुल फरक नास्तिक पारा। १३. जीवन खेल परेडका सिपाही उल्टो हिडाइ। १४. गुन्जियो धुन साङ्गितिक तरङ्ग मन रमेको। १५. घुमाइ चर्को डुबायो आत्माबल समय छोटो । १६. मध्यरातमा डरलाग्दो आवाज निद्रा डरायो ।          लेखक:- डिल बहादुर लामा ठेगाना:-बेलकोटगढी-४ दियाले,नुवाकोट  📲स...

जापानी शैलीका कटौताहरु पुष्कर लोहनी /श्रीराम श्रेष्ठ / रामकृष्ण अमर

जापानी शैलीका कटौताहरु     पुष्कर लोहनी /श्रीराम श्रेष्ठ / रामकृष्ण अमर पुष्कर लोहनी १, गर्मी टाँस्सिदा पानीभित्रै छिरेथ्याै औला चिस्सिँदै जाँदा । २, चर्केको घाम लोभ्याउँदो पिँडालु कोक्याउने सपना । ३, फुर्किने काग रुप बदल्दै छिर्ने ठुङ्ला है छोपिहाल । ४, अँध्यारो कोठा बढार्दा छिर्ला भित्रै कुचोसँगै लक्ष्मी नै । ५, तातो फलाम जमेको चिसो हिउँ भेट मै पग्लिहाल्ने । ६, घचाडी दिँदा आँखाभित्रै डुबेछ जोगाएको माया त । - श्रीराम श्रेष्ठ १, लामो थकाइ सुस्केरा हाल्न खोज्दा खुम्चेको तातो मन । २, जाडोले पेल्दा चिसिएको शरीर न्यानो खोज्न दौडेको । ३, वास्ता छाडेको खोतलेर जिस्किने जागेको फुच्छे फूर्ति । ४, मौका छोपेर तलसम्म गाडेको सडेको कालो माटो । ५, लामो घुमाइ चौतारीमा ठोकिँदा झर्यो कालो मयल । ६! झ्याल उघार्दा छिरिहाल्यो उज्यालो रमिते आँखा हाँस्दा । - रामकृष्ण अमर १, मायाको खोजी छाम्दा औँसीको रात थुप्रिएको पहाड । २, अनैाठो लाग्छ आकाश बस्तीहरु इन्द्रणीको रङ्गमा । ३, बाँसुरी बज्दा गुञ्जिएको ध्वनिमा साँटेको माया प्रीति । ४, जू...

Dodoitsu - Shreeram Shrestha

Dodoitsu- Shreeram  Shrestha              1. Strange life Hills of troubles Sheltered in the corner Darkness reigned . 2. In the garden of heart Deeds done Blissful life Exploiting delights . 3. Overpouring Sleep Retired in bed Scared in dream Shrunk my spirit. 4. In the pool of greed Exploring the memories Tried to distance Frozen and paralyzed . 5. Chaotic activities Wishing to liberate oneself Played with anger Faded excitement . 6. A forceful effort Wished to kiss the peak Tortoise pace Strengthening the self. 7. In the game of life Miseries stood giant Eyes twinkled Wore a fake smile . 8. Being shameless Deeply devoted to society Lost all dignities A permanent blot . 9. A nightmare Haunted like a ghost Leaving me , my Love Recalled the sour memories. 10. Impossible to wipe out Eyes filled with glimpses Thunderous cries Cruel Love . 11. The depth of love Tried to measure alone Sl...